राम नारायण पंडित | मंसिर २०, सिरहा | मिर्चैया नगरपालिका ४ कुथनमामा गएराति एक जना बृद्ध माथी छुरा प्रहार भएको छ । छुरा प्रहारले स्थानिय करीब ५० बर्षीय राम अबतार म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित | मंसिर २०, सिरहा | मिर्चैया नगरपालिका ४ कुथनमामा गएराति एक जना बृद्ध माथी छुरा प्रहार भएको छ । छुरा प्रहारले स्थानिय करीब ५० बर्षीय राम अबतार म"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहाको मिर्चैयामा एक वृद्ध माथी छुरा प्रहार

२०७४, २० मंसिर बुधबार ०८:३४

राम नारायण पंडित | मंसिर २०, सिरहा | मिर्चैया नगरपालिका ४ कुथनमामा गएराति एक जना बृद्ध माथी छुरा प्रहार भएको छ । छुरा प्रहारले स्थानिय करीब ५० बर्षीय राम अबतार महतो गम्भिर घाइते भएका छन् । 

घाइते महतोको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि  थप उपचारका लागि बिपी कोइराला स्बास्थ्य बिज्ञान प्रतिष्ठान धरान रेफर गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए । छुरा प्रहार गरेको आरोपमा स्थानिय २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । 

पक्राउ परेकाहरुको  नाम गोप्य राखिएको छ । छुरा प्रहार आपसी झै– झगडाको कारणले भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला