१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

व्रह्मचारी दामोदरानन्द कलेजमा व्यवस्थापन समिति सर्वसम्मतिले चयन

१३ पुष २०७४, बिहीबार १२:४७

राम नारायण पंडित/पुस १३, सिरहा । त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त व्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाको व्यवस्थापन समिति सर्बसम्मतले चयन भएको छ । 

आज (विहिवार) बसेको बैठकले जितेन्द्र कुमार साहको अध्यक्षतामा ११ सदस्ययी व्यबस्थापन समिति चयन गरिएको छ । 


समितिको सदस्यहरुमा दिपनारायण यादव, रामपुकार कापर, प्रदिप साह, हजारी राय, अरुण सहनी, राम नारायण साह, रामेश्वर यादव, विजछ साह र  विरेन्द्र यादव रहेका हुन् । एक जना सदस्य कलेजको तर्फबाट पछि चयन गरिने सहमति भएको छ । 

समितिको सल्लाहकारमा रामप्रताप साह, धनपैत साह, सिकिया यादब, बिजय यादब र राम चरित्र साहलाई चयन गरिएको छ । 


मिर्चैया नगरपालीकाका मेयर श्रवण कुमार यादवको सक्रियतामा आम बैठकले कलेजको नयाँ व्यवस्थापन समिति चयन गरिएको छ । कलेजको सुधारको माँग गर्दै लामो समयदेखि विद्यार्थीहरु कलेज प्रमुख र व्यवस्थापन समिति विरुद्ध आन्दोलित हुँदै आएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित