समाज | सिराहा - SRH


मिर्चैयाः जामीया कुल्लीया तुल बनातको वार्षिकोत्सव सम्पन्न

Posted on April 12, 2018 | views : 2896 | सिराहा - SRH

राम नारायण पंडित | चैत २९, सिरहा | मिर्चैया नगरपालिका बडा नं. ५ मा रहेको जामीया कुल्लीया तुल बनातको आज (विहिवार) वार्षिकोत्सव सम्पन्न भएको छ ।  बार्षिकोतसबको अबसरमा आयोजित कार्यक्रममा जामीया कुल्लीया तुल बनातले बर्ष भरीको प्रगति बिबरण सार्बजनिक गरेको हो । गरीब मुस्लिम महिलाको निः शुल्क शिक्षा प

Read More

सिराहका ६० वर्षीय पासवान बेपत्ता

Posted on April 12, 2018 | views : 1336 | सिराहा - SRH

चैत २९ लहान | सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुर निवासी एक वृद्ध बुधबार बिहानदेखि बेपत्ता भएका छन् ।  आफ्नै खेतमा काम गर्न गएका ६० वर्षीय लक्ष्मण पासवान बेपत्ता भएका हुन् । बुधबार बिहान खेतमा काम गर्न जान्छु भन्दै हिँडेका पासवान अहिलेसम्म घर नफर्किएको परिवारजनले बताएका छन् ।  बेपत्ता भ

Read More

सिराहामा मापदण्ड विपरीतका घरटहरा भत्काइँदै

Posted on April 08, 2018 | views : 1503 | सिराहा - SRH

चैत २५ लहान | मापदण्ड विपरीत सडक मिचेर सिरहाको मिर्चैया नगरपालिका क्षेत्रभित्र अव्यवस्थित रुपमा बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरिएको छ ।  नगरपालिकाले वडा नं ६ मटियर्वास्थित सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ रहेका घरटहरा भत्काउन डोजर लगाउँदैछ । सार्वजनिक सूचना जारी गरिए पनि घरधन

Read More

सिरहाको मटियर्वामा डोजर चल्यो

Posted on April 07, 2018 | views : 2789 | सिराहा - SRH

राम नारायण पंडित | चैत २४, सिरहा | मिर्चैया नगरपालिकाले सडक मापदण्ड भित्र पर्ने गरी अव्यवस्थित रुपले बनाईएका घरटहरा तथा पर्खाल भत्काउन सुरु गरेको हो । नगरपालिकाले बडा नं. ६ मटियर्वामा सडक फराकिलो गर्ने क्रममा सडकको दाँयाबायाँ तर्फ रहेका घरटहरा भत्काउन डोजर लगाईएको छ । सार्वजनिक सूचना जारी गरेपनि घरध

Read More

बेमौसमी वर्षाले सिरहाका इँटाभट्टामा करोडौंको क्षति

Posted on April 05, 2018 | views : 1644 | सिराहा - SRH

चैत २२, सिरहा। वेमौसमी पानीले सिरहाका इँटाभट्टामा सुकेका इँटा भिज्दा करोडौंको रुपैयाँ बराबरको क्षति भएको व्यवसायीहरुले बताएका छन् ।  गएराति परेको अबिरल बर्षाले पकाउन तयार भएको पचास लाख भन्दा बढी ईटा भिजेर काम नलाग्ने भएपछि क्षति भएको व्यवसायीको भनाई छ । वेमौसममा अकस्मात परेको पानीले पकाउन तयार

Read More

सिरहामा बस दुर्घटना, आधा दर्जनबढी घाइते

Posted on April 04, 2018 | views : 1518 | सिराहा - SRH

चैत २१, सिरहा । सिरहामा बस दुर्घटना हुँदा आधा दर्जनबढी घाइते भएका छन् ।  बुधवार बिहान करिब ९:४५ बजे सिरहाको ब्रहमपुरी-धनगढी सडकखन्ड अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकामा पर्ने रामनगरमा ना. ३ ख. ६१५६ नम्बरको बस अनियन्त्रित भई धान खेतमा पल्टीदा र्दुघटना भएको हो ।  बस दुर्घटनामा ७ जना घाइते

Read More

मिर्चैयाः ४६ बर्षपछि स्थानिय सरकारद्धारा आधारभुत परिक्षा संचालन

Posted on April 04, 2018 | views : 1218 | सिराहा - SRH

राम नारायण पंडित | चैत २१, सिरहा | आधारभूत तहको अन्त्यमा लिइने कक्षा ८ को परीक्षालाई व्यवस्थित बनाउन मिर्चैयामा नयाँ अभ्यास आरम्भ गरिएको छ । सिरहा जिल्लामा मिर्चैया नगरपालिकाले मात्र यस बर्षको आधारभुत परिक्षा केन्द्र निर्धारण गरी व्यवस्थित रूपमा सञ्चालन गरेको हो । आज (मंगलबार) देखि सुरु भएको परिक्षा

Read More

सिराहामा समयमा काम पूरा नगर्ने ७ ठेकेदारमाथि कारवाही

Posted on March 30, 2018 | views : 1736 | सिराहा - SRH

चैत १६, लहान  | सम्झौता गरेर पनि समयमा सडक निर्माणको काम पूरा नगर्ने विभिन्न निर्माण कम्पनीमाथि डिभिजन सडक कार्यालय लहानले कारवाही शुरु गरेको छ ।  सिरहा, सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन १२ वटा सडकको निर्माणका लागि सम्झौता गरे पनि समयमा सो कार्य सम्पन्न नगर्ने सात वटा निर्माण कम्पनीमाथ

Read More

मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रमा छड्के अनुगमन

Posted on March 29, 2018 | views : 1458 | सिराहा - SRH

राम नारायण पंडित | चैत १५, सिरहा | मिर्चैया नगरपालिका बडा नं. ७ का बडा अध्यक्ष रामकुमार यादबले जनताको स्वास्थ्य जस्तो गम्भिर विषयमा खेलवाड गर्ने जुनसुकै तह तथा  तप्काका स्वास्थ्यकर्मी र कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । मिर्चैयामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको बुधबार छड्के अनु

Read More

मिर्चैयाः राजमार्गको अवस्थाप्रति उद्योग बाणिज्य संघको चासो

Posted on March 28, 2018 | views : 1367 | सिराहा - SRH

राम नारायण पंडित/चैत १४, सिरहा। पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मिर्चैयामा रहेको खाल्डाखुल्डीको मर्मत लामो समयसम्म नभएकोप्रति उद्योग बाणिज्य संघ रामनगर मिर्चैयाको ध्यानाकर्षण भएको छ । ब्यापारीकको साथै ओैद्योगिक क्षेत्रको रुपमा अगाडी बढिरहेको अबस्थामा मिर्चैयामा उचित ढल निकास नहुँदा गत बर्षको

Read More

सिराहामा आगलागीबाट ३ लाख बराबरको क्षति

Posted on March 27, 2018 | views : 1196 | सिराहा - SRH

चैत १३, लहान | सिरहाको बरियारपट्टि गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा करीब रु तीन लाख बराबरको क्षति भएको छ ।  बरियारपट्टि–१ निवासी योगेन्द्र यादवका घरबाट सल्केको आगो फैलिएर उहाँका दुई घर, घरमा रहेको रु २५ हजार, फर्निचर, खाद्यान्नलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय

Read More

सिराहामा दुर्घटनामा परि दुईको मृत्यु

Posted on March 26, 2018 | views : 1437 | सिराहा - SRH

चैत १२, लहान | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४ महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुङ्गा नगरपालिका–८ का ३०

Read More

मिर्चैयामा चारदिने नि:शुल्क योग बिज्ञान शिविर सुरु

Posted on March 24, 2018 | views : 1281 | सिराहा - SRH

चैत १०, सिरहा | स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने उदेश्यका साथ यहाँ घर-घरमा योग नारासहित मिर्चैया-६ मा चारदिने योग विज्ञान शिविर सञ्चालन गरिएको छ । पतञ्जली योग समिति मटियर्वाको आयोजनामा श्री प्राथमिक विद्यालय मिर्चैया-६ मटियर्वाको परिसरमा शिविर सुरु भएको हो ।  शनिबारदेखि बुध

Read More

सिराहामा बम बिस्फोट (फोटोफिचर)

Posted on March 23, 2018 | views : 3598 | सिराहा - SRH

राम नारायण पंडित/चैत ९, सिरहा । सिरहाको लहानमा शक्तिशाली बम बिस्फोट भएको छ । लहान बजार  स्थित विकास ट्रेडर्स सुनचाँदी पसलमा शक्तिशाली बम बिस्फोट भएको छ ।  सुनचाँदीको लागि अति ब्यस्त ब्यापारीक बजार मानिने लहान नगरपालिका ७ दुर्गा मन्दिर नजिक रहेको विकास ट्रेडर्स सुनचाँदी पसलमा बम बिस्फोट

Read More

सिराहामा बम विष्फोट,आठजना घाइते

Posted on March 23, 2018 | views : 1842 | सिराहा - SRH

चैत ९, लहान | अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल) लाई लक्षित गरी आज अपराह्न प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित आठजना घाइते भएका छन् ।  अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास टे«डर्सका सञ्चालक विकास शारडा, उहाँका भाइ राहुल शारडा, पसलम

Read More

सिरहाः एसईई परिक्षाको समाचार संकलनमा पत्रकारलाई रोक, महासंघ एक्सनमा

Posted on March 22, 2018 | views : 1162 | सिराहा - SRH

राम नारायण पंडित, चैत८, सिरहा । आजदेखि सुरु भएको मध्यमिक शिक्षा परिक्षा (एसईई) को समकाचार संकलन गर्न सिरहामा संचारकर्मीहरुलाई रोक लगाईएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । आज पहिलो दिन संचालन भएको परिक्षाको समाचार संकलन गर्न पुगेका संचारकर्मीहरुलाई जिल्लाका बिभिन्न परिक्षा केन्द्

Read More

एसइई परीक्षा: सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

Posted on March 22, 2018 | views : 2107 | सिराहा - SRH

चैत ८, लहान | आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ ।  इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित त

Read More

ओडिएफ घोषणा भएको स्थानमै सार्वजनिक शौचालयमा ताला

Posted on March 21, 2018 | views : 1651 | सिराहा - SRH

राम नारायण पंडित/चैत ७, सिरहा। सिरहाको मिर्चैयामा रहेको सार्बजनिक शौचालय संचालन नहुँदा सर्वसाधारणलाई सास्ती भोग्नु परेको छ ।  मिर्चैया नगरपालिका बडा नं. ६ मा रहेको पक्की सार्वाजनिक शौचालाय व्यवस्थापनको अभावमा अझै सञ्चालनमा आउन सकेका छैन् । मिर्चैया नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएप

Read More

सिरहामा एसईई परिक्षाको तयारी पुरा, ९ हजार ८ सय ७७ विद्यार्थी सहभागी हुँदै

Posted on March 21, 2018 | views : 1254 | सिराहा - SRH

राम नारायण पंडित/सिरहा ७, फाल्गुन। चैत ८ गतेदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी सिरहामा पुरा भएको छ । परीक्षामा सिरहा जिल्लाबाट रेगुलर तर्फ ९ हजार २ सय ८४ र एग्जामटेड तर्फ ५ सय ९३ परीक्षार्थीहरु सहभागी हुँदैछन् । जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले परीक्षाको सम्पूर्ण तयारी प

Read More

एसईइ परीक्षा मर्यादित बनाउन प्रदेश सरकार दृढ: मन्त्री साह

Posted on March 19, 2018 | views : 1376 | सिराहा - SRH

चैत्र ५, सिरहा । समाज विकास मन्त्री नवल किशोर साहले प्रदेश नम्वर २ मा एसइई परीक्षा मार्यादित बनाउन प्रदेश सरकार लागि परेको बताउनु भएको छ ।  प्रदेश नम्वर २ को आठवटै जिल्लाका शिक्षाको अवस्था खस्किएकोले यसलाई उकास्न परीक्षा प्रणालीलाई पनि मार्यादित र कडाई गर्न सबैको सहयोगको अपेक्षा प्रदेश सरकारले

Read More

सार्वजनिक शौचालय उद्घाटन

Posted on March 18, 2018 | views : 4228 | सिराहा - SRH

चैत ४, सिराहा। खुल्ला दिशामुक्त नगर घोषणासँगै नगरक्षेत्र भित्र विभिन्न स्थानमा सार्वजनिक शौचालयलाई व्यवस्थित रुपमा संचालन गराउदै पूर्ण सरसफाई नगर बनाउनेतिर अगाडि बढ्ने सिरहा नगरपालिकाका मेयर अषेश्वर प्रासद यादवले बताए ।  जिल्ला अस्पताल परिसरमा नवनिर्मित सार्वजनिक शौचालयको उद्घाटन गर्दै उनले नग

Read More

मिर्चैयामा लामखुट्टे आतंक, नगरपालिका मस्त निद्रामा

Posted on March 17, 2018 | views : 2361 | सिराहा - SRH

बिनय यादव | चैत ३, सिरहा | गर्मी सुरु भएसंगै मिर्चैयामा लामखुट्टे आतंक फैलिएको छ । गर्मी महिनामा बढी हुने लामखुट्टेको टोकाइबाट मिर्चैयाबासी हैरान भएका छन् । लामखुट्टेको आतंक बढेपछि पिडित बनेका मिर्चैयाबासी यसको निराकरणको प्रयास नहुँदा झनै समस्यामा परेका छन् । नगरपालिकाको नाला तथा खाल्डोहरुमा पानी जम

Read More

सिरहामा ९९३ हेक्टर वनक्षेत्रमा अतिक्रमण

Posted on March 16, 2018 | views : 1642 | सिराहा - SRH

चैत २, लहान | संक्रमणकालीन राजनीतिक अवस्थाका कारण सिरहाको ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ ।  जिल्ला वन कार्यालयका प्रमुख सुनिलकुमार सिंहले राजनीतिक संरक्षणको आडमा ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिनुभयो ।  जिल्लामा रहेको कूल २१ हजार ४४ दशमलव ९ हे

Read More

सिराहामा छोरीको हत्या आमालाई कैद सजाय

Posted on March 15, 2018 | views : 1451 | सिराहा - SRH

चैत १, लहान | नाबालिका छोरीको हत्या गरेको ठहर गर्दै सिरहा जिल्ला अदालतले आज सिरहाको धनगढीमाइ नगरपालिका–१२ की हीरा खड्कालाई एक वर्ष पाँच महिना कैद सजायको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले एक वर्षीया नाबालिक छोरी दिलसा खनाललाई गत भदौ ३० गते घर छेउकै सार्वजनिक इनारमा फाली

Read More

सिरहामा ट्रिपरको ठक्करबाट एकको मृत्यु, एकको अबस्था गम्भिर

Posted on March 15, 2018 | views : 1368 | सिराहा - SRH

राम नारायण पंडित/चैत ०१, सिरहा। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्वामा ट्रिपरको ठक्करले मोटरसाइकलमा सबार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको छ । आज बिहान पूर्वबाट पश्चिमतिर जाँदै गरेको स १ क १७१ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको स ३ प १४५६ नम्बरको मोटरसाइललाई ठक्कर

Read More

सिरहाको गुद्री बजारमा आगलागी हुदा १५ लाख बराबरको क्षति

Posted on March 14, 2018 | views : 2194 | सिराहा - SRH

लहान, ३० फागुन | सिरहाको सुखीपुर नगरपालिका–८ स्थित बजारमा गएराति आगलागी हँुदा तीनवटा पसल जलेर नष्ट भएका छन् ।  आगलागीबाट सुखीपुरको गुद्री बजारस्थित सञ्जीव गुप्ताको घरमा रहेको किराना, फेन्सी स्टोर्स र टेलर्स पसल जलेर नष्ट हुँदा करिब १५ लाख मूल्य बराबरको धनमालको क्षति भएको इलाका प्रहरी कार्यालय,

Read More

दलित महिलाको सक्रियतामा नमूना बस्ती बन्दै सिरहाको कर्जन्हा

Posted on March 11, 2018 | views : 2431 | सिराहा - SRH

राजु विश्वकर्मा/फागुन २७, लहान | केही वर्षअघिसम्म समस्यैसमस्याबाट थलिएको सिरहाको कर्जन्हा नगरपालिका ९ को दलित बस्ती अहिले भने नमूना बनेको छ ।  गाउँका दलित महिलाहरु संगठित रुप मै आयआर्जनको कार्यमा सक्रिय भएपछि दलित बस्तीको पहिचान नै फेरिएको छ । अरुको कुरा काट्न मै समय बिताउँदै आएका दलित बस्तीका

Read More

सिराहमा सवारी दुर्घटना हुदा एकको मृत्यु

Posted on March 11, 2018 | views : 1338 | सिराहा - SRH

फागुन २७, लहान | पूर्वपशिचम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा बिग्रेर रोकिराखेको ना.३ख ५१४५ नंको ट्रकमा स.३प ४८५० नंको मोटरसाइकल आज बिहान ठोक्ँिकदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृतक चालक लहान नगरपालिका–१७ गोविन्दपुर निवासी ३६ वर्षीय मो.सादिर रहेको प्रहरीले जनाएको छ । दु

Read More