१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु

२७ मंसिर २०७४, बुधबार ०९:४३

राम नारायण पंडित सिरहा, २७ मंसिर । मिर्चैयामा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका साइकल यात्रुको मृत्यु भएको छ । पुर्बपश्चिम लोकमार्ग अन्तर्गत मंगलबार साँझ मिर्चैया नगरपालिका १ स्थित मोटरसाइकलको ठक्करबाट घाइते भएका कल्याणपुर नगरपालिका १० बस्ने  करीब ५० बर्षीय चन्देश्बर साहको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्ब आउँदै गरेको स ८ प ८३३१ नम्बरको मोटरसाइकलले सोहि दिशाबाट साइकलमा सबार भई आउँदै गरेको अबस्थामा साहलाई ठक्कर दिएका थिए । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका साहको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगर स्थित न्युरो हस्पिटल लगिएपछि डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

यता, घाइते मोटरसाइकल चालक मिर्चैया नगरपालिका १ बस्ने २६ बर्षीय मुकेश कुमार कापरको प्रहरीको निगरानीमा स्थानिय हस्पिटलमा उपचार भईरहेको छ भने मोटरसाइकल मिर्चैया प्रहरीको नियन्त्रणमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ