By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
18 minutes ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
1 hour ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
2 hours ago
प्रतिनिधिसभाको बैठक बस्दै
7 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
3 hours ago
सुनचाँदीको मूल्य बढ्यो
7 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: सुनको लोभमा एकै घरका दुई बालिकाको हत्या, दुई किशोरी पक्राउ
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > समाज > सुनको लोभमा एकै घरका दुई बालिकाको हत्या, दुई किशोरी पक्राउ
समाज

सुनको लोभमा एकै घरका दुई बालिकाको हत्या, दुई किशोरी पक्राउ

साझासवाल
Last updated: April 9, 2023 6:22 am
साझासवाल
2 Min Read
Share

चैत २६, काठमाडौँ | रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिकाको रन्मा गाउँमा गत बिहीवार मृत फेला परेका दुई बालिकाको हत्या भएको खुलेको छ। बालिकाहरूले लगाएका सुनका गहना लुट्नका लागि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

बालिकाको हत्यामा संलग्न रहेको अभियोगमा १४ र १५ वर्षका दुई किशोरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले जानकारी दिए। हत्या गरेको आशंकामा प्रहरीले स्थानीय ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ।

‘बालिकाले नाक र कानमा सुनका गहना लगाएका रहेछन्’, प्रहरी निरीक्षक खत्रीले भने, ‘घरबाट खेतमा मल ओसार्दै गरेका किशोरीहरूले एकान्त जङ्गलमा बालिकालाई भेटेपछि त्यही गहना खोस्नकै लागि हत्या गरी भीरबाट खसालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बालिकाको हत्या गर्नुपर्ने अरु कारण भेटिएन।’

हत्याको अभियोगमा पक्राउ परेका दुई किशोरी पनि स्थानीय हुन्। ती किशोरी र मृतक बालिकाहरूको पहिलेदेखि नै चिनजान रहेको प्रहरी निरीक्षक खत्रीले बताए। उनीहरूले स्थानीय विद्यालयमा पढ्दै आएका थिए।

गत बुधवार बिहान सिस्नो टिप्न भनी घरबाट निस्किएका दुई बहिनी (रिना र कालिमाया) साँझसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा बिहीवार बिहान घर नजिकैको झुपा खोला भीरमा मृत फेला परेका थिए। मृतक बालिकाले नाक र कानमा लगाएका सुनका गहना फुकालिएको अवस्थामा भेटिएपछि प्रहरीले गहना लुट्ने योजनाले हत्या गरिएको हुनसक्ने अनुमान गरी अनुसन्धान अघि बढाएको थियो।

मृतक बालिका रिना १० र कालिमाया ८ वर्षका हुन्। दुई बालिका मृत फेला परेपछि जिल्ला प्रहरी प्रमुख डीएसपी अञ्जना श्रेष्ठसहितको अनुसन्धान टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरेको थियो।

Share This Article
Facebook Email Copy Link Print
Previous Article विनोद चौधरीलाई कारबाहीसँगै १० अर्बको रोडम्याप
Next Article अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMचितवन - CTWसमाज

त्रिशूलीमा खस्दा दुई मजदुर बेपत्ता, तीनको उद्धार

57 years ago
समाज

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

57 years ago
समाज

निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्छ- अर्थमन्त्री पौडेल

57 years ago

भाेलिदेखि लेखनाथ महाेत्सव हुने

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?