By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    2 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    19 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    20 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    20 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एलिजाले भनिन्, ‘पार्टीको इमानदार सिपाही भएको नाताले खबरदारी गर्नु मेरो कर्तव्य हो’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > एलिजाले भनिन्, ‘पार्टीको इमानदार सिपाही भएको नाताले खबरदारी गर्नु मेरो कर्तव्य हो’
समाज

एलिजाले भनिन्, ‘पार्टीको इमानदार सिपाही भएको नाताले खबरदारी गर्नु मेरो कर्तव्य हो’

साझासवाल
Last updated: May 17, 2023 8:39 am
साझासवाल
1 Min Read
Share

जेठ ३, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एलिजा गौतमले पार्टीको इमानदार सिपाही भएको नाताले सरकारलाई खबरदारी गर्नु आफ्नो कर्तव्य भएको बताएकी छिन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा ऋषि धमलाकी श्रीमती एलिजाले सो कुरा बताएकी छिन् । यसमा उनले आफू राजनीतिमा सिकारु नै रहेको पनि बताएकी छिन् । उनी भन्छिन्, ‘म भित्र धेरै कमजोरी छन् थाहा छ । त्यो सुधार गर्दै छु । केही कुरा समयले सिकाउँदै गएको छ ।’

रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला यथावत् राखेपछि नागरिक उन्मुक्ति पार्टी विरोधमा उत्रिएको छ । उनले रेशम चौधरीबारे भनेकी छिन्, ‘म आबद्ध पार्टीका नेता रेशम चौधरी यति बेला जेलमा हुनुहुन्छ । पार्टीले केन्द्रीय सदस्य र महिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ । अदालतको फैसला हाम्रो पक्षमा नआउँदा लाखौँ कार्यकर्ता निराश छन् । पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केही बोल्नु, सरकारलाई खबरदारी गर्नु मेरो कर्तव्य हो ।’

‘सोही ठानेर मिडियामा बोलेँ र खबरदारी गरेँ । यसमा सुझाव दिने सम्पूर्णलाई धेरै धेरै धन्यवाद ।’

एलिजाले रेशम चौधरीलाई जेलबाट छुटाइएन भने देशमा आगो बल्छ भनेर चेतावनी दिएकी थिइन् । 

उनी गत माघमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पार्टीमा भएको व्यक्तिले भ्रष्टाचार गर्नसक्छ तर पार्टी भ्रष्टाचारी हुँदैन : गगन थापा
Next Article पटाका कारखाना विष्फोटमा नौ जना मारिए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्घाखाँची - AGKसमाज

अर्घाखाँचीको नुवाकोटका युवाको मलेसियामा मृत्यु

57 years ago
समाज

यस्तो छ आजको मौसम

57 years ago
काठमाडौँ - KTMसमाज

चाडपर्व लक्षित विशेष सुरक्षा योजना: उपत्यकामा १० मिनेटमै प्रहरी, सादा पोसाकमा प्रहरी परिचालन

57 years ago
काठमाडौँ - KTMपर्बत - PBTसमाज

पर्वतमा गाउँमै प्रसुती सेवा लिनेलाई गाविसको हर्लिक्स उपहार

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?