<p><b>असार ११, सप्तरी | </b>सप्तरीमा चर्को ब्याज असुलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।</p><p>पक्राउ पर्नेहरुमा राजविराज–६ का मनोजकुमार दास, राजविराज–५ का शिवनारायण यादव र राजविराज–३ का तारिणीप्रसाद साह रहेको सप्तरीका प्रहरले जानकारी दिए ।</p><p>प्रहरअनुसार दासविरुद्ध ५ जनाले चर्को ब्याज असुलेको आरोपमा उजुरी दिएका छन् ।</p><p>उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।</p>
Related News


