जेठ ७, काठमाडौं ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ७, काठमाडौं ।&n"/>
2026-10-10 03:00 AM
मनोरञ्जन

युट्युबमा तीन दिनमै ७ लाखले हेरे ‘वडा नम्बर छ’ (फिल्म सहित)

जेठ ७, काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको नेपाली कथानक चलचित्र युट्युबमा राखेको तेश्रो दिनमै झन्डै ७ लाखले हेरेका छन् ।

नेपालका ख्याती प्राप्त कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, दयाहाङ राई, प्रियंका कार्की, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे लगायतका कलाकारले अभिनय रहेको छ ।

उज्जवल घिमिरेद्वारा निर्देशित ‘वडा नम्बर छ’ मा गत असोज १ गते पर्दर्शनमा आएको र ब्यबसायिक रुपमा सफल मानिएको चलचित्र हो | यसै फिल्मा रहेको अफिसियल प्रोमो एक करोड दर्शकले हेरिसकेका छन् भने ‘सुर्केथैली खै…’ बोलको गीत ७५ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् ।

यो फिल्मला  मन पराउनेहरुको लागि अर्को खुसीको खबर के पनि छ भने सोही टिमले बनाएको अर्को फिल्म ‘छक्का पञ्जा’ भदौ २४ मा रिलिज हुने भएको छ । छक्का-पन्जा फिल्मको निर्देशन भने दीपाश्री निरौलाले गरेकी छिन् । फिल्ममा दीपकराज गिरी र दीपाश्रीको मुख्य लगानी छ भने उनीहरूको नै मुख्य भूमिका देख्न सकिन्छ । फिल्ममा नायिका प्रियंका कार्की, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ लगायतको जम्बो टिमलाई पनि फिल्ममा देख्न सकिनेछ ।

तल हेर्नुहोस् ‘वडा नम्वर ६’ फिल्मको भिडियो ::

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने