२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्पले डँस्दा सर्लाहीमा महिलाको मृत्यु

२०८०, ३२ श्रावण बिहीबार ०५:३३

साउन ३२,  सर्लाही | सर्लाहीको लालबन्दीमा घरमा सुतिरहेको अवस्थामा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका-१० की ६० वर्षीया इन्द्रमाया श्रेष्ठलाई सर्पले डस्दा ज्यान गएको हो । श्रेष्ठ घरको ओछ्यानमा सुतिरहेको अवस्थामा दाहिने हातमा गोमन सर्पले डसेको थियो ।

सर्पको डसाइबाट सख्त घाइते भएकी उनलाई परिवारजनले नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याए पनि श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

स्वास्थ्य कार्यालयसहित स्थानीय प्रशासनले वर्षाको समयमा सर्पको बिगबिगी हुने भएकाले घर वरिपरि सरसफाइ गर्न तथा राति सुत्दा झुल प्रयोग गरेर सुत्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट