२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आजपा केन्द्रीय सदस्य एमालेमा प्रवेश

२०८०, १ आश्विन सोमबार ०९:१०

असोज १, रौतहट । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता  पार्टी (आजपा)का एक केन्द्रीय  नेकपा एमालेमा प्रवेश गरेका छन्। रौतहट गुजरा नगरपालिकाका मेयर प्रत्याशी समेत रहेका शेख एकरामुल पार्टी  परित्याग  गरी नेकपा  एमाले मा प्रवेश  गरेका हुन्। सोमवार एमाले  जिल्ला  पार्टी कार्यालय  गौरमा एक कार्यक्रमका बिच सेख एकरामुल लाई एमाले केन्द्रीय  सदस्यद्धय  रेखा  झा र अजय  गुप्तासहित जिल्ला  संयोजक  सचिनानन्द साह ,मधेस  प्रदेश  सदस्य हरिवंश मैनालीले संयुक्त रूपमा स्वागत गरे ।  


उक्त अवसरमा पार्टी जिल्ला  सदस्य  पदम श्रेष्ठ  लगायतको उपस्थिति  रहेको एमाले गुजारा  नगर संयोजक युवराज ज्ञवालीले जानकारी दिए । 

गत स्थानीय तहको निर्वाचनमा गुजरा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले टिकट नदिएपछि उनी  प्रभु साहको पहलमा  एमाले पार्टी प्रवेश गरी एमालेको टिकटबाट मेयर पदमा चुनाव लडेका थिए। 

तर प्रभुले नयाँ पार्टी बनाएपछि उनलाई सघाएका एकरामुल फेरि आजपामा भविष्य नभएको भन्दै सोमवार एमाले पार्टी प्रवेश गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना