By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल
    2 hours ago
    सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
    2 hours ago
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    23 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    1 day ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    5 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सरकार र शिक्षकबीचको वार्तामा किन ढिलाइ ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > सरकार र शिक्षकबीचको वार्तामा किन ढिलाइ ?
समाज

सरकार र शिक्षकबीचको वार्तामा किन ढिलाइ ?

साझासवाल
Last updated: September 22, 2023 6:46 am
साझासवाल
1 Min Read
Share

असोज ५, काठमाडौँ | शिक्षक महासंघले वार्ता कमिटी बनाउन ढिलाइ गरेपछि सरकारसँगको वार्तामा ढिलाइ भएको छ । बिहान ९ बजे नै वार्ता हुने भनिएको थियो । तर महासंघले वार्ता कमिटी बनाउन लागिरहेकोले ढिला भएको बताएको छ ।

‘आन्तरिक छलफलमा छौँ । वार्ता कमिटी बनाएपछि वार्तामा बस्छौँ,’ महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने । निर्णायक वार्ताका लागि महासंघ र सरकारी पक्ष दुवै आन्तरिक छलफलमा रहेको उनले बताए ।

‘सरकारको तर्फबाट वार्ता कमिटी बनेको छ । दुवै पक्ष आन्तरिक छलफलमा छौँ,’ उनले भने । वार्ताका लागि सरकारको तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा कमिटी बनेको छ ।

समितिमा शिक्षामन्त्री अशोक राई, शिक्षा सचिव सुरेश अधिकारी, कानुन र अर्थ मन्त्रालयका सचिव पनि रहका छन् । हिजो साँझ वार्ता भए पनि निर्णयमा पुग्न सकेको थिएन । आजको वार्ता निर्णायक हुने दाबी गरिएको छ ।

विधेयकको विरोधमा ७७ जिल्लाबाटै शिक्षक काठमाडौं आएका छन् । ३ असोजदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन थालेका हुन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जनालाई प्रहरी‍ले लियो नियन्त्रणमा
Next Article अब आमाको नामबाट पनि नागरिकता, एनआरएनएको हकमा यस्तो छ व्यवस्था (नियमावलीसहित)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

भक्तपुर - BKTमुख्य समाचारसमाज

भक्तपुरमा दसैँका लागि च्याङ्ग्रा ल्याइयो

10 months ago
कैलाली - KLLसमाज

मलको अभाव हुँदा कृषक समस्यामा

57 years ago
काठमाडौँ - KTMसमाज

अब विदेशबाट फर्किएकाले पाउने भए सस्तो ब्याजदरमा १० लाखसम्म ऋण

57 years ago
काठमाडौँ - KTMसमाज

‘अन्तर्राष्ट्रिय विमानस्थल पुरानै लयमा फर्किँदैछ’

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?