By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    11 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    14 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    14 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    14 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    18 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    17 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भारतीय युवकले विद्यालयमै आएर कुटेका थिए पूर्वप्रेमिकालाई, सर्राफले निकालेका थिए जागिरबाट
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > भारतीय युवकले विद्यालयमै आएर कुटेका थिए पूर्वप्रेमिकालाई, सर्राफले निकालेका थिए जागिरबाट
समाज

भारतीय युवकले विद्यालयमै आएर कुटेका थिए पूर्वप्रेमिकालाई, सर्राफले निकालेका थिए जागिरबाट

साझासवाल
Last updated: October 31, 2023 7:03 am
साझासवाल
2 Min Read
Share

कार्तिक १४, बारा | बाराको कलैयाकी सृष्टी महतो (नाम परिवर्तन) आफ्नै मामाका छोरा मनोज गुप्ता (भारतीय नागरिक) सँग गहिरो प्रेम सम्बन्धमा थिइन् । तर, सृष्टीले जब कलैयास्थित बालएकता माविमा लेखापालको जागिर पाइन्, त्यसपछि मनोजसँग टाढिइन् उनी ।

सोही विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफसँग सृष्टीको अफेयर सुरू भयो । सृष्टीले छाडेपछि मनोज रन्थनिएका थिए । उनी पटक-पटक सृष्टीको विद्यालयमा जाने गर्थे । प्रिन्सिपल सर्राफले उनलाई यसरी बारम्बार आफ्नो विद्यालयमा नआउन दबाब दिए । तर, मनोज आउन छाडेनन् ।

प्रहरीका अनुसार एकदिन उनले पुर्वप्रेमिका सृष्टीलाई विद्यालयमै कुटपिटमात्रै गरेनन्, प्रिन्सिपल सर्राफलाई आफ्नो प्रेमिका खोसेको भन्दै मार्ने धम्की दिए । लफडा भएपछि रूपेशले पनि सृष्टीलाई जागिरबाट निकालिदिए । त्यसपिछ सृष्टी रूपेशसँग आगो भएकी थिइन् ।

अपराधिक मनोवृत्तिका मनोजले यसअघि दुईपटक सर्राफको हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । एकपटक साउन १३ गते र अर्कोपटक भदौ २८ गते उनलाई कलैया गोली हान्न खोजिएको थियो । त्यसबेला सर्राफ भागेर जोगिएका थिए । यसरी हत्या प्रयास हुँदा पनि सर्राफले प्रहरीमा उजुरबाजुर गरेनन् । विवाहित भएकाले उनी आफूहरुको प्रेम सम्वन्ध सार्वजनिक हुने त्रासमा थिए ।

अर्कोतिर सृष्टी पनि आफूमाथि भारतीय नागरिकले कुटपिट गर्दा प्रहरीमा गइनन् । उनलाई पनि विवाहित पुरुषसँग प्रेममा रहेको विषय बाहिर आउने डर थियो । सृष्टी र मनोज अविवाहित हुन् ।

अन्ततः भारतीय सुटर प्रयोग गरी सोमबार दिनदहाडै गोली हानेर हत्या गरिदिए । हत्यामा संलग्न भएको आरोपमा बारा प्रहरीले मनोजसहित ३ जना भारतीय, सृष्टी, र उनकी दिदीसहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article हत्या आरोपमा पति र सौता पक्राउ
Next Article श्रीमतीको हत्या लगत्तै रुखमा झुण्डिएर आत्महत्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

आज देखि दोश्रो चरणको कोरोना बिरुद्ध खोप अभियान सुरु,क-कसले पाउँछन् ?

57 years ago
समाज

प्युठानमा १५ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ

57 years ago
अछाम - ACMकन्चनपुर - KNCबैतडी - BTDसमाज

सुदूरपश्चिमका दुई जिल्लामा परिचयपत्र वितरण गरिने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?