२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपाली भान्छामा के असर पर्ला ?

२०८०, २२ मंसिर शुक्रबार ०८:१६

मङ्सिर २२, काठमाडौँ | भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। आजैदेखि आगामी मार्चसम्मका लागि भारतले प्याज निर्यातमा रोक लगाएको हो।

भारतले बुधबार विदेशी व्यापार ऐन र नीति अन्तर्गत एक सूचना जारी गर्दै ३१ मार्च २०२४ सम्म प्याज निर्यातमा प्रतिबन्ध गरिएको जनाएको छ। भारत विश्वमा प्याज निर्यात गर्ने सबैभन्दा ठूलो देशमध्ये पर्छ तर भारतीय बजारमै प्याजको मूल्य बृद्धि भएपछि सरकारले कर लगाएर निर्यात निरुत्साहित गर्न लागेको हो। 

यसैबीच,नेपाल सरकारले कृषि उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै व्यापारीहरूले काठमाडौँ उपत्यकामा तरकारी बिक्री गर्न बन्द गरेका छन्। भारतले यसअघि गत भदौमा प्याज निर्यातलाई निरुत्साहन गर्न निर्यातमा ४० प्रतिशत भन्सार शुल्कको घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय