By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    6 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    7 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    12 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ठमेलमा साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत,आरोपी फरार
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > ठमेलमा साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत,आरोपी फरार
समाज

ठमेलमा साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत,आरोपी फरार

साझासवाल
Last updated: February 11, 2024 8:21 am
साझासवाल
3 Min Read
Share

माघ २८, काठमाडौँ |  साथीको जन्मदिन मनाउँदा जाँदा एक जना नाबालिग बलात्कृत भएकी छन् । ठमेलमा भेटिएका साथीका आफन्तले घर पुर्‍याइदिन्छु भन्दै होटलमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।

हालै अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ भने सरकारी वकिलले आरोपी गोरखा स्थायी घर भइ काठमाडौं बस्दै आएका ३५ वर्षीय गोपीराज गुरुङविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ ।

घटना २३ चैत २०७९ को हो । आरोपी फेला नपरेपछि प्रहरीले गुरुङलाई फरार प्रतिवादीका रुपमा अभियोग अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, राति ९ बजेतिर पीडित नाबालिग साथीको जन्मदिन मनाउन भन्दै ठमेल पुगेकी थिइन् । त्यही क्रममा उनले मादक पदार्थ समेत सेवन गरेकी थिइन् ।

‘केही समयपछि साथी फोन आएर एक घन्टाका लागि भन्दै बाहिर निस्किएकी थिइन्, त्यसबेलासम्म तिमी यहीँ बसेर खानपिन गर्नु भनेकी थिइन्’, पीडितले भनेकी छन्, ‘त्यसपछि म साथीको भेना पछि नाम थाहा भएका गोपीराज गुरुङसहित अन्य ४ जना साथीहरुसँग बसेको थिएँ ।’

तर, दुई घन्टासम्म पनि साथी नफर्किएपछि त्यहाँ बस्न आफूलाई उचित नलागेको पीडितले भनेकी छन् ।

‘मैले निस्किन लाग्दा उनले तिमीलाई म घरसम्म पुर्‍याइदिन्छु चिन्ता नगर्नु भनेका थिए, त्यसपछि विश्वासमा गरेर म रेष्टुरेन्टमै बसिरहेको थिएँ’, उनले भनेकी छन्, ‘राति १२ः३० बजेतिर उहाँको गाडी चढेर सबै निस्किएका थियौं, ३ जना साथीहरु झरेपछि मलाई दिदीको घरमा झारी दिनु भन्दा उनले मानेनन् ।’

पीडितका अनुसार, ‘राति यति बेला भइसक्यो, तिम्रो घरमा नजाउ, म लजमा लगेर राख्छु दुई वटा कोठा लिउँला, एउटा कोठामा तिमी बसौली’ भनेका थिए । त्यसपछि रात पनि परेको र मापसे समेत गरेकाले आफूले हुन्छ भनेको उनले बताएकी छन् । त्यसक्रममा गुरुङले ३०६ नम्बर कोठा देखाएर ‘तिमी त्यहीँ सुत्ने’ हो भनेको उनले बताएकी छन् । पीडितका अनुसार, आफू भने अर्को कोठामा बस्ने उनले बताएका थिए ।

तर, राति साढे २ बजेतिर कोठामा आएर उनले जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएकी छन् । त्यसक्रममा आफूले लात्ती र मुक्का हानेर प्रतिवाद गर्ने प्रयास गरेपनि बल प्रयोग गरेर जबरजस्ती करणी गरेको उनले भनेकी छन् । आफूले प्रहरी र आफन्तलाई खबर गर्छु भन्दा उनले ‘तिमीलाई कति पैसा चाहिन्छ दिन्छु भन्दै लोभ देखाएको’ उनले भनेकी छन् । त्यसपछि आफू होटलबाट भागेको र डेरा कोठा बस्दा चिनेको एक जना दिदीलाई घटनाबारे बताएको उनले भनेकी छन् । त्यसपछि उनले आफ्नो दाइलाई समेत घटनाबारे जानकारी गराएकी थिइन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article तकियाले छोराछोरीको मुख छोपेर हत्या गरेपछि छतबाट हाम फालेकी थिइन् रविनाले
Next Article रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकार चुक्यो : विश्वप्रकाश शर्मा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

सीमास्तम्भ फेरिएको आशङ्का

57 years ago
अर्घाखाँची - AGKसमाज

सिद्धाराका क्यान्सर पिडितलाई ४२ हजार सहयोग

57 years ago

जिल्लामा यो विपद हैन : ढकाल

57 years ago
मुगु - MGसमाज

नदीमा नुहाउँदै गर्दा बगेर एक युवाको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?