By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    8 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    9 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    14 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा २ जना पक्राउ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा २ जना पक्राउ
समाज

प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा २ जना पक्राउ

साझासवाल
Last updated: February 13, 2024 6:43 am
साझासवाल
2 Min Read
Share

फागुन १, मोरङ | शंकास्पद रूपमा प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मंगलबार जिल्ला प्रहरी कार्यालय, मोरङले पत्रकार सम्मेलन गर्दै इलामको माङसेबुङ गाउँपालिकाका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको यांङवरक गाउँपालिकाका ३० वर्षीय विपीन अधिकारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक दीपक पोखरेलका अनुसार सोमबार बेलुका विराटनगर ३ को खाली चौरमा प्रेसर कुकरलाई कालो टेपले बेरेर राखेको अवस्थामा फेला परेको र सोही सन्दर्भमा संलग्न दुई जनालाई पक्राउ गरिएको हो।

उनीहरूले कुकर बमजस्तो देखिनेगरी लुकाई राखेको मोरङ प्रहरी प्रमुख पोखरेलले बताए।

स्थानीयबाट शंकास्पद वस्तुबारे जानकारी भएसँगै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेकाे थियाे।

पक्राउ परेका मिश्रको साथबाट विष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट लामो डेडकर्ड र सोडा आधा किलोग्राम बरामद गरेको प्रहरीले जनाएको छ।

नेकपा माओवादीको ५ वटा पत्र, ४ थान खाली खामसँगै प्रहरीले मिश्रबाट २ ठेली सहयोग रसिद पनि बरामद गरेको छ। ३ वटा मोबाइलसँगै मिश्रको साथबाट मुक्तिनाथ प्रकाशन गृहको परिचय पत्रपनि फेला पारेको छ ।

त्यसैगरी, अधिकारीको साथबाट प्रहरीले आर्थिक सहयोग सम्बन्धि लेखिएको महावीर महासचिव भनिएको नेकपा माओवादीको ४ वटा पत्र, मुक्तिनाथ प्रकाशन गृहको परिचय पत्र, एसबिआइ बैंकको चेक, डिजिटल स्टाम्प १ थान बरामद गरेको छ।

प्रहरीले दुवै जनालाई सोमबार दिउँसो करिब २ बजे पक्राउ गरेको थियो।

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article ज्ञानेन्द्र, शक्ति र रिजनले पास गरे आईसीसीको लेभल- २ कोचिङ कोर्स
Next Article एलिनाको ‘कट्टा हानिदिन्छु’ गीतविरुद्ध उजुरी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMजाजरकोट - JKTसमाज

धामीको भर पर्दा चार जनाको मृत्यु

57 years ago

नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराईको हिरक महोत्सब एक दिन लम्बियो

57 years ago
समाजहुम्ला - HML

हुम्लाको सिमकोटमा अक्सिजनको कमीले एक महिलाको मृत्यु

57 years ago
समाज

बौद्धको धागो कारखानामा भीषण आगलागी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?