By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    19 minutes ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    6 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    23 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    5 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मुगुवाासी गाईपालनमा आकर्षित, दूध बेचेरै मासिक ६० हजार रुपैयाँसम्म आम्दानी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > मुगुवाासी गाईपालनमा आकर्षित, दूध बेचेरै मासिक ६० हजार रुपैयाँसम्म आम्दानी
समाज

मुगुवाासी गाईपालनमा आकर्षित, दूध बेचेरै मासिक ६० हजार रुपैयाँसम्म आम्दानी

साझासवाल
Last updated: February 20, 2024 8:55 am
साझासवाल
4 Min Read
Share

फागुन ८, मुगु | हरियो टिनको छानाले छाएको टहरा । अलि भिरालो जग्गा । बाहिर काठबाट निर्माण भएका अनि बार लगाएको गाईको गोठ । त्यहि गोठमा एक दर्जनभन्दा बढी गाईहरु छन् । सदरमुकाम गमगढी बजारबाट अलि तल पुगेपछि गाईको आवाज वरपर गर्दा कानमा गुन्जिरहन्छ । दूर्गम हिमाली जिल्ला मुगुका एक दम्पतिले गाईपालनबाट सफलताका कथाहरु बुनिरहेका छन् । सानैबाट कृषि क्रान्ति गर्दै आइरहेका मुगुका शाही दम्पति पछिल्लो समय गाईपालनबाट आत्मनिर्भर बन्नुका साथै सम्वृद्धिको यात्रामा हुइँकिरहेका छन् । सामाजिक सञ्जाल युट्युब हेरेर गाईपालनमा होमिएका शाही दम्पति उत्साहपूर्वक व्यावसायिक गाईपालनमा सक्रिय रुपमा लागिपरेका छन् । 

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १ का अदानसिंह शाही । उमेरले ५० वर्ष पुगे । २०७७ सालदेखि गाईपालन सुरु गरेका शाही दम्पति पछिल्लो समय मनग्य आम्दानी गर्दै आइरहेका छन् ।  ५ वटा गाईपालनबाट कृषि पेसाको थालनी गरेका शाही अहिले १३  वटा गाई पालिरहेका छन् । 

फेन्सी पसल गरेका शाही त्यो व्यवसायबाट राम्रो आम्दानी हुने संकेत नदेखिएपछि अहिले गाईपालनमा होमिएका छन् । जम्मा १८ वटा गाईपालनसम्म गरिरहेका उनीसँग अहिले १३ वटा गाई छन् । विगत तीन वर्षदेखि गाईपालनमा होमिएका शाही दम्पतिहरुको हिजोआज दिनचर्या गाई गोरुसँग बितिरहेको छ । 

अहिले उनीहरु गाई पालन व्यवासयबाट सन्तुष्ट छन् । सामाजिक सञ्जाल फेसबुक, युट्युबजस्ता सामग्री हेरेर गाईपालनमा होमिएका शाही दम्पति अहिले सफलताको यात्रामा लम्किरहेका छन् । प्रायः सामाजिक सञ्जालले नागरिकहरुलाई नकारात्मक सन्देश प्रवाह र अफवाह, विकृति मात्र सन्देश फैदाउने गर्दा नराम्रो असर परेको छ, तर त्यहि सञ्जालले शाही दम्पतिको लागि प्रेरणाको श्रोत बन्नुका साथै सफलताको यात्रामा डोहो¥याको छ ।

 एउटा गाईले दैनिक ३ लिटरभन्दा बढी दूध दिने गरेको छ ।  उनीहरुले दैनिक २० लिटर दूध उत्पादन गर्दै आएका छन् । गमगढी बजारमा उनका दैनिक ३० भन्दा बढि नियमित ग्राहक छन् भने अन्य फुटकर पनि ग्राकह बनाएका छन् । बजारमा नियमित ग्राहकलाई ८० रुपैंया र फुटकर ग्राहकलाई प्रतिलिटर एक सयका दरले दूध बिक्री गदै आइरहेका छन् ।  सदरमुकाम गमगढी बजार लगायत आसपासका क्षेत्रहरुमा दूध बिक्री गर्न जाँदा बालबालिकाले पनि पर देख्दा दूध बाजे भनेर सम्बोधन गर्ने गरेका शाहीको भनाई छ । 

दूध बिक्रीबाट मासिक ४० देखि ६० हजारसम्मको कारोबार गर्दै आइरहेका छन् । घर खर्च, छोराछोरी पठनपाठन गाईपालनबाटै सम्हाल्दै आएका छन् । 

शाही दम्पतिले गाईपालन मात्रै होइन । कृषि तरकारी खेती पनि सँगसँगै अगाडि बढाएका छन् । मौसमी तथा बेमौसमीमा उत्पादन हुने तरकारी हरियो सागपात, काउली, धनियाँ, प्याज टमाटर जस्ता तरकारी उत्पादन गरेका छन् । तरकारी खेतीबाट पनि उनीहरु आत्मनिर्भर बन्दै गएको अदानसिंहकी श्रीमती विस्णुमाया शाहीले बताइन् । 

गाईपालन गर्दा धेरै ख्याल गर्नुपर्ने उनीहरु बताउँछन् । गाईलाई एकै समयमा खुवाउने, दुहुने समय पनि एउटै हुनुपर्दो रहेछ । उन्नत जातका गाईमा ’बाँझोपन’ हुने समस्या बढी छ । गाई समयमा बाली नहुँदा कतिपय किसान घाटा बेहोर्न बाध्य छन् । गर्भाधान गराउँदा गाईले ९० प्रतिशत बाच्छी जन्माउने सम्भावना हुन्छ । कृषि क्षेत्रमा धेरै सम्भावना रहको किसानहरु बताउँछन् । तर, राज्यको कृषिप्रतिको नीति स्पष्ट किसानमैत्री नहुनु र विचौलियाको बिगबिगीले र वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा लगानी गर्न नमान्दा सम्भावना भएको क्षेत्रमा पनि चुनौती धेरै रहेको किसानहरु बताउँछन् । 

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को ट्रेलर सार्वजनिक (भिडिओ)
Next Article पीएसजी छाडेर रियल म्याड्रिडमा आबद्ध हुँदै एमबाप्पे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

यस्ता छन् राष्ट्रपति सीको प्रतिबद्धताहरु

57 years ago
कास्की - KSKसमाज

फेवाताल संरक्षण गर्न प्रदेशसभामा प्रस्ताव लगिने

57 years ago
काठमाडौँ - KTMसमाज

नवरात्रमा शक्तिपीठमा नित्य पूजामात्र

57 years ago
काठमाडौँ - KTMसमाज

नेकपाका १० जिल्ला कमिटी टुङ्गियो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?