By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
3 hours ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
4 hours ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
4 hours ago
प्रतिनिधिसभाको बैठक बस्दै
10 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
6 hours ago
सुनचाँदीको मूल्य बढ्यो
10 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: ३ जनाको हत्यापछि काजीले १५ वर्षको छोरालाई भिडियो खिच्न लगाए
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > समाज > ३ जनाको हत्यापछि काजीले १५ वर्षको छोरालाई भिडियो खिच्न लगाए
समाज

३ जनाको हत्यापछि काजीले १५ वर्षको छोरालाई भिडियो खिच्न लगाए

साझासवाल
Last updated: February 21, 2024 12:10 pm
साझासवाल
2 Min Read
Share

फागुन ९, काठमाडौँ | काठमाडौँको सितापाइलामा श्रीमती, छोरी र नातिनीको हत्यापछि राजु घिमिरे भन्ने काजी विकले आत्महत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बुधवार बिहान सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएर सितापाइला बस्ने ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनकी ८ वर्षीया छोरी अनिशा र दुई वर्षीया नातिनी शिवना मृत अवस्थामा भेटिएका हुन् ।

नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित डेरामा उनीहरु मृत फेला परेको केही घण्टामा ईश्वरीका श्रीमान् राजु पनि मृत भेटिए । राजुको शव नागार्जुन नगरपालिका–५ स्थित जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए ।

ईश्वरीले राजुसँग दोस्रो विवाह गरेकी हुन् । राजुसँग घरजम हुनुअघि उनको छोरा भैसकेका थिए । जेठो छोरा अनिल अहिले वैदेशिक रोजगारीका लागि साउदी अरेबियामा छन् । राजुसँग विवाह गरेपछि जन्मिएका हुन् अनिश । बुधवार हत्या गर्नुअघि राजुले १५ वर्षीय अनिशलाई दुनोट किन्न पसलमा पठाएका थिए । अनिश फर्किँदा उनले आमा, बहिनी र दाजु (अनिल) को छोरी शिवानाको हत्या गरिसेका थिए ।

पसलबाट फर्केर आएपछि अनिशलाई उनले मोबाइलमा भिडियो खिच्न लगाए । अनिशले भिडियो खिचेपछि सो भिडियो दाजुलाई साउदीमा पठाइदिन आग्रह गरेर उनी डोरी लिएर निस्केका हुन् । अनिश भन्छन्– ‘मैले नजानु भन्दा मलाई हुत्याएर बाबा हिँड्नुभयो, हातमा कपडाको डोरी लैजानुभएको थियो ।’

अनिशले खिचेको भिडियोमा राजुले भनेका छन्– ‘भाग्य अनुसार मैले गरेको हुँ, मैले भनेको सबै भइसक्यो ।’ आफ्नी पत्नी ईश्वरी र चितवनको एकजना केटाबिच ‘विवाहेत्तर सम्बन्ध’ रहेको जिकिर गर्दै राजु घिमिरे ‘काजी बिक’ले भनेका छन्–‘चितवनको केटालाई छाड्ने हैन ।’

आफूले राम्रो गर्न खोजे पनि कहिल्यै राम्रो नभएको गुनासो गर्दै काजीले भनेका छन्–‘तिमीहरू गरेर खाऊ, ममीजस्तो भएर नहिँड् ।’ छोरा अनिश र झड्केलो छोरा अनिलसँग माफी माग्दै काजीले भनेका छन्– ‘माफ गर्दे हिजो सोचेको गरेँ, अनिशलाई सबै जिम्मा दिएको छु, साँचो लिनु अनिशलाई हेला नगर्नु ।’ अनिश सितापाइलास्थित पिपल्स एकेडेमीमा कक्षा ७ मा पढ्छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पोर्चुगल पठाइदिन्छु भनी १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ
Next Article करेन्ट लाग्दा एकजनाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमनोरञ्जनमुख्य समाचारसमाज

अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि…

2 years ago
समाज

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

57 years ago
बारा - BRसमाज

करेन्ट लागेर भारतीय मजदुरको मृत्यु

57 years ago
मकवानपुर - MKWसमाज

सुन्दर युवा सञ्जालका अध्यक्षमा पुनः छत्कुली

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?