२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विष सेवन गरेकी न्यायाधीश पत्नी आरतीलाई होस आयो

२०८०, २१ चैत्र बुधबार ११:५५

चैत २१,  काठमाडौँ | सर्वोच्च अदालतको इजलासमा अखाद्य वस्तु ‘विष’ सेवन गरेकी न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीको होस आएको छ।

बुधबार न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको समयमा उनले अखाद्य वस्तु सेवन गरेकी थिइन्।


तत्कालै उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। अस्पतालका प्रहरी खड्गा बहादुर गौतमका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ। ‘अहिले उहाँलाई होस आएको छ। बोल्न पनि थालिसक्नु भएको छ। अरु सामान्य देखिन्छ’ उनले भने।

उनलाई साढे २ बजेतिर अस्पताल पुर्‍याइएको थियो। अस्पताल स्रोतका अनुसार उनले गुट्खाको प्याकेटमा रहेको विष आधा जसो नै सेवन गरिसकेकी थिइन्।

उनलाई वीर अस्पतालमै भर्ना गरी उपचार गर्ने तयार भइरहेको छ। उनले सेवन गरेको विष ‘जिंक फस्टाइट’ रहेको र यसको उपचार नभएकाले लक्षण अनुसारको उपचारका लागि भर्ना गर्ने तयारी भएकाे अस्पतालका एक स्वास्थ्यकर्मीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह