By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    44 minutes ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    2 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    6 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    24 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: उधमशिल वनाउने प्रयास असफल बनिरहेको छ : जनप्रतिनिधि
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > उधमशिल वनाउने प्रयास असफल बनिरहेको छ : जनप्रतिनिधि
समाज

उधमशिल वनाउने प्रयास असफल बनिरहेको छ : जनप्रतिनिधि

साझासवाल
Last updated: June 15, 2024 5:19 am
साझासवाल
2 Min Read
Share

असार १, महोत्तरी | जनप्रतिनिधिहरुले जनतालाई उधमसिल वनाउने प्रयास असफल भएको वताएका छन ।

सामुदायिक विकास तथा पैरवी मंच नेपाल र इसिमोडको आयोजनामा शुक्रबार जनप्रतिनिधिहरुविच भएको अन्तर्कृयामा सीप सिकाएर पनि उधमसिल वनाउन नसकिएको गुनासो गरेका हुन ।

भंगाहा नगरपालिकाका नगरप्रमुख सन्जिव साहले सर्वसाधारणहरुलाई हरेक हिसावले उधमशिल वनाई आत्मनिर्भर वनाउने योजना महत्वपूर्ण भएतापनी  लाभान्वित गर्न नसकिएको स्विकार गरे ।

`हामीले महिला र पुरुषका लागि छुट्टाछुट्टै सीप विकासका कामहरुलाई निरन्तरता दिदै आएका छौ ।´ नगरप्रमुख साहले भने । `तर तालिम लिएको भोलिपल्टवाट नै त्यो सकिन्छ, व्यवहारमा उतारेको र आर्थिक उपार्जनमा जोडेको कम नै देखिन्छ  ।´

सिपलाई व्यवहारमा उतारी स्थानिय उत्पादनलाई प्रातमिकता दिने हो भने पर्ययकिय हिसावले समेत पर्वद्वन हुने जिकिर गर्दै गैरसरकारी संस्थाहरुले स्थानिय सरकारसँग सहकार्य गरेर योजना वनाउनुपर्नेमा उनिहरुले जोड दिएका छन ।

इसिमोडका सहजकर्ता सिजन श्रेष्ठले महिला तथा गृहणीहरुलाई उधमशिल वनाउन नयाँ ढंगले अगाडि बढनुपर्ने वताउदै सप्तरी, धनुषा र महोत्तरीमा फरक कार्ययोजनना वनाईरहेको वताए ।

वासवाट ब्रस, धुप र स्थानिय वस्तुहरुलाई पर्वद्वन गर्ने अभियान अन्तर्गत बजारको समेत सुनिश्चितता गरेर सारिरिकरुपमा आशक्त र महिलाहरुलाई सहभागी गराईरहेको उन्को भनाई छ ।

हाईग्रीड परियोजना अन्तर्गत बाढी पुर्व सुचनामा समेत काम गरिरहेको इसिमोडले सामुदायिक विकास तथा पैरवी मंचको साझेदारीमा महोत्तरीमा विपन्नहरुलाई आत्मनिर्भर वनाउन विभिन्न काम गरिरहेको छ ।

सामुदायिक विकास तथा पैरवी मंचका अध्यक्ष नागदेव यादवले नगरका टोल र बस्तिहरुलाई उधमशिल वनाएर आर्थिक आधार तयार गर्नुपर्ने सुझाव दिए ।

जनकपुर उपमहानगरपालिका, मिथिला नगरपालिका, बर्दिवास नगरपालिका र भंगाहा नगरपालिकाका योजना प्रमुख,प्रमुख प्रशासकिय अधिकृत, उपमेयर र नगरप्रमुखहरुको उपस्थितिमा भएको उक्त अन्तर्कृयामा सहभागीहरुले तालिमको नाममा खर्च मात्र भएको वताएका थिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article बझाङ केन्द्रबिन्दु भएर मध्यरातमा गयो भूकम्पका दुई धक्का
Next Article रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुन: निर्वाचित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

६ बुँदे मागसहित आजदेखि १७ औँ अनशन थाल्दै गोविन्द केसी

57 years ago
बाँके - BNKसमाज

बाँकेमा ११४ गाउँ बाढीको उच्च जोखिममा

57 years ago

यातायात बन्द हुँदा राप्तीको जनजीवन कष्ठकर, यात्रुलाई सास्ती

57 years ago
तनहुँ - TNHसमाज

गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?