By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    3 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    4 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    9 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अस्ट्रेलियामा विश्वकै पहिलो ‘अल वेदर इन्डोर स्टेडियम’ बन्दै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > अस्ट्रेलियामा विश्वकै पहिलो ‘अल वेदर इन्डोर स्टेडियम’ बन्दै
समाज

अस्ट्रेलियामा विश्वकै पहिलो ‘अल वेदर इन्डोर स्टेडियम’ बन्दै

साझासवाल
Last updated: July 9, 2024 12:16 pm
साझासवाल
2 Min Read
Share

असार २५, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा वर्षाले खेल प्रभावित भएकै कारण स्वाभाविक नतिजा आउन नसकेको धेरै उदाहरण छन् । वर्षाका कारण खेल प्रभावित हुँदा समर्थकहरू सबैभन्दा बढी निराश हुने गरेका छन् । तर, अहिले विश्व क्रिकेटका लागि एउटा खुसीको समाचार आएको छ । क्रिकेट प्रेमीका लागि यस्तो सुखद समाचार अस्ट्रेलियाबाट प्राप्त भएको हो ।

अस्ट्रेलियामा विश्वकै अनौठो क्रिकेट स्टेडियम बनाउने तयारी गरिँदैछ । उक्त क्रिकेट स्टेडियमको काम निकट भविष्यमै अगाडि बढ्ने बताइएको छ । प्रतिकुल मौसमलाई ध्यानमा राखी बनाउन थालिएको यो स्टेडियमको परिचय ‘अल वेदर इन्डोर स्टेडियम’का रूपमा अगाडि सारिएको छ ।

उक्त स्टेडियममा जस्तोसुकै प्रतिकुल मौसममा पनि क्रिकेट खेल सञ्चालन गर्न सकिने बताइएको छ । उक्त स्टेडियम अस्ट्रेलियाको तस्मानियामा बनाउने तयारी गरिएको छ । स्टेडियमको नाम भने ‘माक्वारी प्वाइन्ट स्टेडियम’ राखिएको छ ।

स्टेडियम २३ हजार दर्शक क्षमताको रहने समाचारमा जनाइएको छ । यो स्टेडियमको छत पारदर्शी हुने र छतबाट पर्याप्त उज्यालो स्टेडियमभित्र पुग्ने बताइएको छ । जतिसुकै उचाइको छक्का प्रहार गरे पनि बलले छतलाई नछुने पनि बनाइएको छ ।

यो स्टेडियम तयार पार्न तस्मानियाको परिवेशलाई पनि ध्यानमा राखिएको समाचारमा जनाइएको छ । रंगशालाको डिजाइन तयार पार्दा तस्मानियाका आदिवासी समुदायको सुझावलाई पनि पनि महत्त्व दिइएको बताइएको छ ।

उक्त स्टेडियमबाट समुद्रको मनोरम दृश्य पनि देखिने बताइएको छ । स्टेडियमको निर्माण कार्य सन् २०२८ सम्ममा पुरा भइसक्ने दाबी गरिएको छ । अस्ट्रेलियाका स्पोर्टस एन्ड इभेन्टमन्त्री निक स्ट्रिटका अनुसार, यो स्टेडियमले विश्व क्रिकेटमा ठुलो परिवर्तन ल्याउन सहयोग पुर्‍याउने छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article वैदेशिक रोजगार ऐन विपरीत काम गर्ने ५८४ म्यानपावर कम्पनी खारेज, कुन-कुन परे? (सूचीसहित)
Next Article कोपा अमेरिकाको सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र क्यानडा भिड्दै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

कोरोनाले मृत्यु हुनेमा निरोगी युवा पनि

57 years ago
समाज

रोमानियामा ग्यास ट्यांकर विष्फोटमा परी दुई नेपालीसहित ५६ जना घाइते, दुई जनाको मृत्यु

57 years ago
तनहुँ - TNHमुख्य समाचारसमाज

बुल्दीखोलामा पुल निर्माण

1 year ago
काठमाडौँ - KTMसमाज

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?