By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    5 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    5 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    10 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पोर्न भिडिओको नक्कल गर्न खोज्दा ३ जना बालकले गरे ८ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > पोर्न भिडिओको नक्कल गर्न खोज्दा ३ जना बालकले गरे ८ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या
समाज

पोर्न भिडिओको नक्कल गर्न खोज्दा ३ जना बालकले गरे ८ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या

साझासवाल
Last updated: July 18, 2024 8:22 am
साझासवाल
2 Min Read
Share

साउन ३, काठमाडौँ । भारतको आन्ध्र प्रदेशको नान्दयाल जिल्लामा ७ जुलाईका दिन तीन जना स्कुले बालकले एक आठ वर्षीय बालिकाको बलात्कारपछि हत्या गर्नुको पछाडिको कारण पोर्न भिडिओ रहेको पाइएको छ । ती बालकहरूले फोनमा पोर्न भिडिओ हेरेको र त्यस्तै कार्य दोहोर्‍याउन नाबालिकामाथि आक्रमण गरेको स्थानीय प्रहरीले जनाएको छ ।

यस किसिमको घटना मन्दिरमा भएको थियो । आरोपितका बुबा र काकाले आफ्ना बच्चाहरूमाथि मुद्दा चल्ने डरका कारण नाबालिकाको मृत शरीर दुई पाङ्ग्रेमा लगेर ढुङ्गा बाँधेर कृष्णा नदीमा फ्याँकेको नान्दयालका एसपी अधिराजसिंह रानाले बताएको इन्डिया टुडेले लेखेको छ ।

आरोपित मध्ये दुई जना १२ वर्षका छन्, जो ६ कक्षामा अध्ययनरत छन् । तेस्रो बालक भने ७ कक्षामा पढ्ने १३ वर्षका छन् । रानाले भनेका छन् कि ३ कक्षामा अध्ययनरत नाबालिका बलात्कार पछि हत्या गरेको अभियोगमा आरोपितहरूलाई १० जुलाईमा पक्राउ गरिएको थियो ।

उनका अनुसार ती बालकहरूले पीडितलाई फकाइफुल्याइ बलात्कार गरी घाँटी निमोठेका थिए ।

आरोपितहरूले नाबालिकाको मृत शरीर नालीमा राखेर आफ्ना आफन्तलाई जानकारी गराएको बताउँदै एसपीले भनेका छन्, “त्यसपछि यो मामिलामा जोडिएको पाइएपछि आरोपितका बुबा र काकालाई पनि पक्राउ गरिएको छ ।”

बालिकाको लास नभेटिएसम्म खोजी कार्य जारी राखिएको थियो । “आरोपितहरूलाई मङ्गलबार अदालतमा पेस गरिएको छ । खोजी कार्यमा ड्रोन र पानीभित्र खिच्नसक्ने क्यामेरा लगायतका सम्पूर्ण स्रोतसाधन लगाएका थियौं र त्यसमा एनडीआरएफ भनिएका जवानहरूको पनि सहयोग लिएका थियौं,” उनले भनेका छन्, “खोजी कार्य अझै पनि चलिरहेको छ र शरीर नभेटिएसम्म जारी रहनेछ ।”

आन्ध्र प्रदेशका गृहमन्त्री भी अनन्तले भनेका छन् कि मुख्य मन्त्री एन चन्द्रबाबु नायडुले नाबालिका परिवारलाई १० लाख रुपैयाँ भारु क्षतिपूर्तिको घोषणा गरेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article एएफसी महिला च्याम्पियन्स लिगको ड्र, एपीएफ क्लब समूह सी मा
Next Article देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन, यसलाई बदल्नुपर्छ- प्रधानमन्त्री ओली
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

इलाम - ILMसमाज

रोकिएनन् महिला हिंसाका घटना

57 years ago
काठमाडौँ - KTMसमाज

प्रधानमन्त्री पोखरामा

57 years ago
समाज

मध्यपुरथिमिका वासिन्दाले सुथः सिया जात्रा मनाउदै(हेर्नुहोस फोटोफिचर)

57 years ago
बैतडी - BTDसमाज

भवन नहुँदा सेवा प्रवाहमा समस्या

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?