By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    8 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    9 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    14 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चितवनमा मानसिक रोगी महिला बलात्कार गरेको आरोपमा ३ विद्यार्थी पक्राउ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > चितवनमा मानसिक रोगी महिला बलात्कार गरेको आरोपमा ३ विद्यार्थी पक्राउ
समाज

चितवनमा मानसिक रोगी महिला बलात्कार गरेको आरोपमा ३ विद्यार्थी पक्राउ

साझासवाल
Last updated: August 2, 2024 7:23 am
साझासवाल
2 Min Read
Share

साउन १८, काठमाडौँ । चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

पक्राउ परेका तीनैजना विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। साउन १६ गते बुधबार राति माडी नगरपालिका-७ किर्तनपुरनजिकै २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

२७ वर्षकी ती महिला मानसिक समस्यामा थिइन्। मानसिक रोगको नियमित औषधि खाइरहेकी उनलाई बुधबार राति १० बजेतिर १०/१५ जना युवकको समूहले जिक्याउने, तान्ने गरिरहेको एक प्रत्यक्षदर्शीले बताएको माडी नगरपालिका वडा नम्बर ७ की वडाध्यक्ष चन्द्रा कुमारी बानियाँले जानकारी दिइन्। 

उनको अनुसार सो स्थानको सीसीटीभी फुटेज हेर्दा ती महिलालाई युवकहरूले तानेजस्तो गर्ने, गफ गरेजस्तो गर्ने देखिएको प्रहरीले जनाएको छ।  सीसीटीभी फुटेजमा धेरै जना युवाको समूह देखिए पनि बलात्कार आरोपमा तीनजनालाई मात्र पक्राउ गरिएको वडाध्यक्ष बानियाँले बताइन्। 

वडाध्यक्ष बानियाँका अनुसार आरोपितमध्ये एक युवक सोही महिलाको घरनजिकै कोठा भाडामा लिएर बस्थे। रातको ८ बजेतिर कोठामा आएका उनलाई घरबेटीले च्यानल गेट खोलिदिएकी थिइन्। ती युवक तल्लो तलाको कोठामा बस्थे। गेट लगाएर भित्र बस्लान् भन्ने लागेपछि घरबेटी आफूहरू बस्ने माथिल्लो तलामा गइन्।

तर ती युवकले त्यसपछि आफ्ना साथीहरूसहित ती महिलालाई कोठामा ल्याएर सामूहिक बलात्कार गरेको आरोप लागेको हो। विवाहित ती महिलाको ८ वर्षका छोरा छन्। श्रीमान्‌सहित माइतीघरमा बस्ने गरेकी उनका पतिसमेत सुस्त मनस्थितीका रहेको बताइएको छ।

आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता, डीएसपी भेषराज रिजालले जानकारी दिए।

पक्राउ परेका विद्यार्थीहरू माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत थिए। चितवनबाहिरका जिल्लाबाट पढ्न माडी आएर बसेका उनीहरूको उमेर १७, १८ र २१ वर्ष उमेरका छन्।

Share This Article
Facebook Email Copy Link Print
Previous Article थाई एयर एसियाले पायो भैरहवामा साताको चार उडान अनुमति
Next Article गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

गुलेलीले छाक जोहो गर्दै कृष्णगोपाल

57 years ago
डडेलधुरा - DDLसमाज

स्यालको टोकाईबाट ८ जना घाईते, ५ जनाको अवस्था गम्भीर

57 years ago
समाज

‘उपहारमा कार पाउनुभयो’ भन्दै पुलिससँगै ८२ हजार रुपैयाँ ठगी

57 years ago
समाज

साउन १ गते कर्णालीमा सार्वजनिक बिदा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?