By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    1 hour ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    22 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 hour ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गरिबको न्यायमा पहूँच कहिले पुग्छ सरकार ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > गरिबको न्यायमा पहूँच कहिले पुग्छ सरकार ?
काठमाडौँ - KTMसमाज

गरिबको न्यायमा पहूँच कहिले पुग्छ सरकार ?

साझासवाल
Last updated: November 25, 2016 12:57 pm
साझासवाल
5 Min Read
Share


मङ्सिर १०, काठमाडौँ । देशमा राजतन्त्रको समाप्त भएर ‘जनताको शासन जनताले नै गर्न पाउने’ गरी लोकतन्त्र आएको छ । 

त्यही लोकतन्त्र स्थापनाका लागि सयौं नेपालीले प्राणाहूति गर्नुपर्यो । लोकतन्त्र प्राप्तिका लागि लड्दा कति बुवा आमा निसन्तान भए, कति सन्तान टुहुरा भए, कतिको सिउँदो पुछियो । नेपाली जनताको कठोर संघर्षपछि प्राप्त लोकतन्त्रको प्रदूर्भावपछि आफुअनुकुलको शासनव्यवस्थाको अपेक्षामा रहेका जनताले भने अहिले सम्म पनि लोकतन्त्र आएको महसुस गर्न पाएका छैनन् । जनताले अझै पनि कानून गरिब जनताको पक्षमा पनि हुन्छ भन्ने कुरा महशुस गर्न नपाएका हुन् । त्यसका ज्वलन्त उदाहरण हुन् तनहुँका विष्णुहरि गैरे, जो न्यायका लागि संघर्ष गर्दा गर्दै जीवनदेखि थाकिसके । 

 जिल्ला तनहूँ माझकोट गाविस वडा नम्बर ९ का गैरेले न्यायका लागि देशमा रहेका विभिन्न संवैधानिक निकाय धाइसके तर पनि न्याय पाउन नसकेपछि उनले देशको कानून गरिबहरुलाई ‘समाउनकै’ लागि बनेको महशुस गरेका छन् । 

घरको पारीवारिक अवस्था कमजोर रहेका कारण बिष्णुहरी गैरे बि.स. २०२८ सालमा सम्पति कमाएर बावुआमालाई सुख साथ पाल्ने उद्देश्य बोकेर जागिरको शिलसिलामा छिमेकी मूलुक भारत तर्फ प्रस्थान गरे । 

भनेजस्तो रोजगारी नपाएको र स्वदेश फर्कनका लागि पनि आर्थिक अवस्था नाजुक भएका कारण लामो समय सम्म बिष्णुहरी भारत मा नै बस्नु पर्यो । ४१ बर्ष लामो भारत बसाई पछि बिष्णुहरी २०६९ सालमा स्वदेश फर्किए । उनी स्वदेश फर्केर आफ्नो गाउँ गए, गाउँमा पुगेपछि उनले आफ्नो घर, जग्गाजमिन केही पनि नभएको थाहा पाए । 

पछि बुझ्दा बावुआमाका एक मात्र छोरा बिष्णुहरीको पैतृक सम्पति आफ्नै दिदीका छोराहरुले बिष्णुहरीको मृत्यु भइसकेको भन्ने झुठा विवरण बनाएर आफ्ना नाममा पारी बिक्री गरिसकेको थाहा भयो । 

आफ्नो बासबस्ने घर तथा जग्गा जमिन केही नभएपछि बिष्णुहरीले दिदीहरु समक्ष आफ्नो पैतृक सम्पति फिर्ता गर्न आग्रह गरे । दिदीहरुले सम्पती फिर्ता नगर्ने बताएपछि कानूनी उपचारका लागि बिष्णुहरी जिल्ला अदालत पुगे । जिल्ला अदालतले ५० प्रतिशत जग्गामा विष्णुहरिको हक लाग्ने फैसला सुनायो । 

त्यसपछि फेरी विपक्षीहरुले पुनरावेदनमा मुद्दा हालेर विष्णुले पाएको जग्गा फेरी आफ्नो नाममा पारे । आर्थिक अवस्था कमजोर भएका पुनरावेदनमा मुद्दा हार्नुपरेको उनले बताए । कानूनी उपचार नपाएका बिष्णुहरी गैरेले आफ्नो दुःखद यथार्थबारे शुक्रवार काठमाडौँको मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलनको आयोजना गरेर बताएका हुन् । 

 के भने त बिष्णुहरी गैरेले पत्रकार सम्मेलनमा ?

गरिब भएकै कारण आफूलाई अन्याय पर्दा समेत न्याय नपाएको भन्दै बिष्णुहरी गैरेले पत्रकार सम्मेलन गरे । मिडिया इन्टरनेसनलको हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बिष्णुहरी गैरेले पत्रकारहरु समक्ष आफू अन्यायमा परेको र न्याय दिलाउन सहयोग गर्न अनुरोध गरे । 

पत्रकारहरु समक्ष आफ्नो कहानी सुनाउँदै बिष्णुहरीले भने–‘म २०२८ सालमा भारत गए, ४० बर्ष पछि २०६९ सालमा म घर फर्कदा मेरो बुवा २०३८ सालमा र आमा २०६३ सालमा स्वर्गवास हुनुभएको खबर पाएँ । अनि मेरो जायजेथा सबै मेरी जेठी दिदी बिष्णुमाया ढकाल र कान्छी दिदी गौरीमाया पौडेलका छोराहरुले मेरो मृत्यु भइसकेको र अंशियार नभएको भन्दै किर्ते जालसाच गरी आफ्नो नाममा पारेर बिक्री  समेत गरिसकेका रहेछन् ।’ 

त्यसपछि आफ्नो जायजेथा फिर्ता गर्न कानूनी उपचार तिर लाग्नु भएन त भन्ने पत्रकारहरुको प्रश्नमा बिष्णुहरी गैरेले भने –‘म जिल्ला अदालत देखि क्षेत्रिय अदालतसम्म पुगँे तर कहीँबाट पनि न्याय पाउन सकिन ।’ आफूले जिल्ला अदालत तनहूँमा जालसाची मुद्धा दायर गरको र अदालतले २०७१ जेठमा आधा सम्पती फिर्ता गर्ने भनि फैसाला सुनाएको तर, पुनरावेदन अदालतमा मुद्धा पुर्याएर आफूले जानकारी नै नपाइ मुद्धा डिसमिस बनाएको बिष्णुहरी गैरेको गुनासो थियो । 

 आफ्नै वकिलले झुक्याए

आफ्नो सम्पती फिर्ता हुने आशमा न्याय खोज्दै बिष्णुहरी गैरे सर्वप्रथम जिल्ला अदालत, तनहूँ पुगे । जिल्ला अदालतले आधा सम्पति फिर्ता गर्न फैसला सुनायो । 

जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै बिष्णुहरीका विपक्षी पुनरावेदन अदालत पुगे । बिष्णुहरीले पुनरावेदन अदालत पोखराबाट तामेली भएको म्याद बुझे । पुनरावेदनको म्याद बुझेपछि प्रतिवादी लेखेर थाप्नका लागि आवश्यक राय सुझाव लिन उनका वकिल कमलामोहन वाग्ले समक्ष पुगे । व

किल वाग्लेले पुनराबेदनमा प्रतिवादी थाप्नु पर्दैन बहस गरेर मुद्धा जित्न सफल बनाइदिने आश्वासन दिएर आफूलाई उल्लु बनाएको बिष्णुहरीले वताए । आफूलाई मुद्धाबारे केहि जानकारी नभएका कारण वकिलले विपक्षीको आर्थिक मोहमा परी झुक्याएको वताए ।

 वकिलले झुक्याए पछि पुनरावेदनमा प्रतिवादी थाप्न नगएका कारण नै बिष्णुहरीले मुद्धा हार्नु पर्यो । वकलिले समेत झुक्याए पछि थप कानूनी उपचारका लागि उनले नेपाल कानून व्यवसायी संघमा वकिललाई कारवाही गरिपाउँ भनि उजुरी गरे । पत्रकारहरुसंग दुःख व्यक्त गदै बिष्णुहरीले भने– ‘गरिब भएकै कारण मेरो उजुरीको सुनुवाई भएन ।’ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको रसिद देखाउँदै बिष्णुहरीले भने ‘म न्यायका लागि धेरै ठाउँ पुगि सके तर न्याय पाउन सकेको छैन् ।’

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article महिला हिंसा विरुद्धको १६ दिने अभियान कालिकोटमा पनि सुरु
Next Article परस्त्रीसँग सल्किने लोग्नेलाई यसरी दिइन् पत्नीले सजाय (भिडियो सहित)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

२५५९ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

57 years ago
मुख्य समाचारसमाज

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

1 year ago
कालिकोट - KLKदैलेख - DLKसमाज

कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु

57 years ago
समाज

होलि स्पेशल : कुन राशिलाई कुन रङ शुभ ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?