By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    14 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    14 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    17 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    14 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बालिकालाई दोश्रो दर्जाको सन्तान मान्दा कुपोषित बालिकाको संख्यामा बृद्धि
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > बालिकालाई दोश्रो दर्जाको सन्तान मान्दा कुपोषित बालिकाको संख्यामा बृद्धि
कालिकोट - KLKसमाज

बालिकालाई दोश्रो दर्जाको सन्तान मान्दा कुपोषित बालिकाको संख्यामा बृद्धि

साझासवाल
Last updated: November 29, 2016 2:05 am
साझासवाल
4 Min Read
Share


दलसिंह गिरी/मंसिर १४, कालिकोट । हालै जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले सार्वजनिक गरेको तथांक अनुसार कडा सिघ्र कुपोषण भएका बालबालिका मध्य सबै भन्दा बढी बालिका रहेको जनाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले सोमबार जिल्ला सदरमुकाम मान्ममा आयोजना गरेको खाध्य तथा पोषण सुरक्षा बारे सरोकारवाला संग पैरवी कार्यक्रममा यस्तो तथांक सार्वजनिक गरेको हो । 

जिल्ला स्वास्थ्यले सार्वजनिक गरेको तथांक अनुसार हाल जिल्लाभर १ हजार ९ सय २२ जना कडा कुपोषित बालबालिका रहेको र जसमध्य औषतमा ६५ प्रतिशत बालिका रहेको जनाएको छ । जिल्लामा हालै संचालन भइरहेको कडा सिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम अन्तर्गत बहिरंग उपचार केन्द्र स्थापना पछि आइमाम कार्यक्रम मार्फत गरिएको सर्वेक्षणमा जिल्लाभर १ हजार ९ सय २२ बालबालिका कडा कुपोषित रहेको र जसमा वहिरंग सेवामा उपचार लिईरहेका ४ सय १२ बालबालिका मध्य २ सय ६५ अर्थात ६५ प्रतिशत बालिका र १ सय ४७ अर्थात ३५ प्रतिशत बालक रहेको जनाएको छ ।

जिल्लाको तथांक सार्वजनिक गर्दै जिल्लाको ग्रामिण भेगमा जगेडिएर रहेको लैंगिक विभेद, परनिर्भरता, अन्धविस्वास र समुदायको निस्कृयताको कारण बालबालिकामा कडा कुपोषण ब्याप्त रहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका पोषण कार्यक्रम फोकल पर्शन कटक महतले बताउनु भएको छ । बालक भन्दा नि कालिकालाई दोश्रो दर्जाको सन्तानको रुपमा लिने प्रबृति स्थानीय स्तरमा रहिरहेका कारणले बालकको दाजोमा बालिका २ गुण बढी कुपोषित रहेको महतले बताउनु भयो । 

विगत दशकौ बर्ष देखि स्वास्थ्य लगायत विभिन्न निकाय मार्फत पोषण सम्बन्धि विभिन्न कार्यक्रम संचालन भएपनि स्थानीय स्तरमा यसरी जगेडिएर रहेको सस्कारका कारण संचालित कार्यक्रमहरु प्रभावकारी हुन नसकेको महतले जनाउनु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कौषल अलिको अध्यक्षता निमित्त प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको प्रमुख आथित्यता, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनैतिकदल, नागरिक समाजको उपस्थीतिमा आयोजित सरोकारवाला संग पैरवी कार्यक्रममा बोल्दै कामना हेल्थ नेपालका जिल्ला संयोजक विमल कुमार सेन श्रेष्ठले कालिकोटमा कडा सिघ्र कुपोषणको विग्राल अवस्थालाई नियन्त्रण तथा न्यूनिकरण गर्न जिल्लाका सबै सरोकारवालाहरुले लाग्न पर्ने बताउनु भएको छ । यसका लागि हाम्रो कालिकोट राम्रो कालिकोट अभियानलाई अगाडी बढाउन आवश्यक रहेको बताउनु भयो ।

सम्पूर्ण राजैतिक दलको तर्फबाट बोल्दै नेकपा एमालेका जिल्ला उपाध्यक्ष रमेश शाहीले जिल्ला रहेको कडा शिघ्र कुपोषण नियन्त्रण अभियान स्वास्थ्य सस्थाको मात्र दायित्व नभै हामी सम्पूर्ण राजैतिकदलहरुको दायित्व भएकाले यसलाई सफल पार्न जिल्ला कृयाशिल सबै पार्टीका साथीहरु लाग्ने प्रतिवद्धता गर्नु भएको छ । यसै गरी पत्रकाहरुको तर्फबाट बोल्दै प्रेस यूनियनका केन्द्रिय सदस्य खगेन्द्र भट्टराईले मिडियाहाउस नराम्रा समाचारलाई मात्र बाहिर ल्याउदैन राम्रा समाचारहरु पनि बाहिर ल्याउछ । यसका लागि कालिकोटमा हाम्रो कालिकोट राम्रो कालिकोटको नारा सार्थक भएको समाचार लेख्न पाउने अपेक्षा गर्नु भएको छ ।

यसै गरी सम्पूर्ण सहभागिको तर्फबाट बोल्दै जिल्ला कृषि विकास कार्यालयका गंगाराम यादबले कालिकोटबाट रातो चामल, रातो सिमी र रातो स्याउ अत्यधिक निर्यात हुन्छ तर पलिस लगाएको चामल, पलिस लगाएको दाल र पलिस लगाएको स्याउ आयात हुन्छ, मकै खच्चरलाई दाना खुवाईन्छ, भटमास पलिस लगाएको चामलमा साटिन्छ अनि कसरी हुन्छ कुपोषणको न्यूनिकरण भन्दै पहिला यहाँ उत्पादित बस्तुको प्रयोग, महत्व र फाईदाबारे जनचेता जगाउन आवश्यक रहेको बताउनु भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले जिल्लामा कुपोषण न्यूनिकरणका लागि जिल्लामा संचालित विभिन्न कार्यक्रमहरु प्रभावकारी ढंगले अगाडी लैजान सबै सरोकारवाला आआफ्नो क्षेत्रमा लाग्न आग्रह गर्नु भएको छ । 

हाल जिल्लामा कुपोषण न्यूनिकरणका लागि बहु क्षेत्रिय पोषण योजना, सिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन, कृषि तथा खाध्य सुरक्षा आयोजना, आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रम, मातृ शिशु तथा बाल्यकालिन पोषण, परजिविनियन्त्रण, रक्तअल्पताको रोकथाम, बृद्धि अनुगमन सेवा, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, राष्ट्रिय भिटामिन ए कार्यक्रम, लगायत विभिन्न जनचेतनात्कम कार्यक्रम गरी एक दर्जन बढी कार्यक्रम संचालन भैरहेका छन्  भने संयुक्त राष्ट्र संघले २०१६–२०२५ लाई पोषण सुधारका लागि कार्य गर्ने भनेर नेपाललाई पोषण दशक समेत घोषणा गरेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कांग्रेसले छान्यो १० राज्यमन्त्री
Next Article कर्नालीको समग्र विकासको निम्ति उल्लेख्य योगदान पुर्याएको पूर्वमन्त्री विश्वकर्माको दावी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसुर्खेत - SKT

सुर्खेतमा मालपोतका नासुलाई दलियो कालोमोसो

57 years ago
काठमाडौँ - KTMसमाज

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…

57 years ago
काठमाडौँ - KTMमुस्ताङ्ग - MSTसमाज

बेनी-जोमसोम सडकखण्ड अबरुद्ध, तीर्थयात्री मर्कामा

57 years ago
समाज

प्रमुख तीन दलका नेताहरूबीच बालुवाटारमा छलफल जारी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?