By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    4 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    7 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    7 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    8 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    11 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: महिला प्रजिअको कपिलवस्तु आगमन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > कपिलवस्तु - KPL > महिला प्रजिअको कपिलवस्तु आगमन
कपिलवस्तु - KPLसमाज

महिला प्रजिअको कपिलवस्तु आगमन

साझासवाल
Last updated: April 1, 2016 2:16 am
साझासवाल
10 Min Read
Share

indu ghimireसरकारी विद्यालयको पढाई हुँदै सिडिओसम्म यात्राको अनुभव

दीपकअनुरागी
आचार्य/चैत १९, कपिलवस्तु ।
बालविवाहको तथ्याङ्क हेर्ने हो भने कपिलवस्तु जिल्ला नेपालकै ७४ औँ
जिल्लामा पर्दछ ।

आज भन्दा एक बर्ष अघि सम्म ७५ औँ जिल्लामा परेर आफ्नो स्थान जमाएको कपिलवस्तु
यस बर्ष एक स्टेप घट्न पुगेको छ । गरिबी, पछौटेपन, अशिक्षा, अज्ञानता, कुरीति, कुसंस्कारले जडा गाडेको
यस जिल्लामा बिकासको कुरा गर्ने हो भने तराईको सबैभन्दा अविकसित जिल्ला हो ।

एका तिर बिकास,
निर्माण र शिक्षामा पछाडि परेर आफ्नो पहिचान बनाएको कपिलवस्तु जिल्ला अर्को तिर भने विश्वमै परिचित पनि
नभएको होइन् । किनभने भगवान गौतम बुद्धले २९ बर्ष बिताएको तिलौराकोट यस जिल्लामा पर्दछ
।

सकारात्मक नकरात्मक दुवै हिसाबले यस जिल्ला नेपालकै नमुना जिल्ला बन्न पुगेको देख्न सकिन्छ ।
यहि जिल्लाको सरकारी निकायकै उच्च अहोदामा अहिले महिला प्रमुख जिल्ला अधिकारीको रुपमा प्रजिअ इन्दु
घिमिरे आउनुभएको छ ।

स्याङ्जा जिल्लामा रहेर प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गरी सक्नु
भएकि घिमिरेको कपिलवस्तु आगमन संगै यहाँका जिल्लावासीमा उत्साह थपिएको छ ।

यहाँका सरकारी तथा
गैरसरकारी संघ संस्थाले कुनै न कुनै कार्यक्रम गरी प्रजिअ घिमिरेलाई स्वागत गर्दै सफल कार्यकालको
शुभकामना दिइरहेका छन् । उहाँ कपिलवस्तु आएको अझै एक महिना पनि पुगि सकेको छैन् ।

विशेषगरी मधेसी
समुदायको बाहुल्यता रहेको यस जिल्लामा शिक्षा, स्वास्थ्य, सुरक्षा र बिकास निर्माणको काममा जिल्लाबासीको
चासो धेरै रहेको पाइन्छ । धेरैले जिल्लाको समग्र बिकासमा राम्रो भुमिका खेल्दा प्रजिअलाई आग्रह गरेका
छन् ।

निजि विद्यालयको अनुभव छैन् ।
गुल्मि जिल्लामा जन्मिनु भएकि घिमिरेले
स्थानिय सरकारी विद्यालयमै अध्ययन गर्नुभएको हो । घिमिरे भन्नुहुन्छ, “ मलाई अझै निजि विद्यालयको पढाईको
अनुभव छैन् ।” संस्कृति उच्च माध्यमिक विद्यालय रिडिमा उहाँले प्रवेशिका परिक्षा उत्त्रिण गर्नुभएको
थियो ।

अध्ययनको शिलशिलामा उहाँले मास्टर्स तानसेन बहुमुखी क्याम्पसबाट गर्नुभएको छ । सरकारको
उच्च तहको कर्मचारी बन्नको लागी निजि विद्यालयमा पढ्नु पर्छ भन्ने भ्रम घिमिरेलाई छैन् । पढ्ने
विद्यार्थीलाई सरकारी विद्यालय जस्तो राम्रो निजि विद्यालयमा नहुने उहाँको तर्क छ । पढाई राम्रो हुनको
लागी पारिवारिक माहोल राम्रो हुनुपर्ने घिमिरे बताउँनुहुन्छ ।

छोरीलाई धेरै पढाउनु हुदैन् भन्ने
मनसिकताले ग्रसित उतिखेरको समयमा पनि आफुलाई त्यस्तो वातावरणको सामना गर्न नपरेको उहाँ स्मरण गर्नुहुन्छ
। घिमिरे भन्नुहुन्छ, छोरीले धेरै पढ्नु हुदैन्, छिट्टै विवाह गरेर अर्काको घरमा जानु पर्छ भन्ने
मान्यता छैन, भन्दिन भएकै हो, तर ‘ मेरो जीवनमा त्यस्तो आएन् मलाई त्यस बिषयको अनुभव छैन्
।’

एसएलसि पछि बिहे, त्यस पछिको पढाई र जागिर
गाउँकै विद्यालयमा एसएलसि दिए
पछि बिहे भएको घिमिरेले बताउँनुभयो । धेरै पढेर देशको सेवा गर्ने मन हुँदा हुँदै एसएलसि पछि बिहे भयो
।

तर लक्ष्य मर्छकि भन्नेमा आफु चाहिँ नभएको उहाँले बताउँनुभयो । बिहे पछि घरपरिवारको साथ र
सहयोगले नै गर्दा आज यहाँ सम्म आएको उहाँको भनाईछ । आफ्नो श्रिमान, घरपरिवार र माइतीपरिवारको साथ जीवनमै
अविस्मरणीय रहेको घिमिरे बताउँनुहुन्छ ।

नासु देखि सिडिओ सम्म
सरकारी
निकायमा रहेर घिमिरेले गरेको सेवाको कुरा गर्ने हो भने सरकारको नासु तहको कर्मचारीको रुपमा उहाँले पहिलो
सेवा लिनुभएको हो । सेवा संगै लेखेरै शाखा अधिकृत, लेखेरै उपसचिव र उपसचिव भएको ५ बर्षमा लेखेरै सहसचिव
पदमा पास भएको उहाँले बताउँनुभयो ।

सहसचिवमा पास भए पछि स्याङ्जा जिल्लामा पहिलो पटक प्रमुख
जिल्ला अधिकारीको रुपमा सेवा गरेको उहाँले बताउँनुभयो । त्यस भन्दा पहिला घिमिरे लमजुङ जिल्लामा स्थानिय
बिकास अधिकारीको रुपमा सेवा गर्नुभएको थियो । देशका ७५ जिल्लामा पुरुष प्रमुख जिल्ला अधिकारी भएको
नेपालको इतिहास छ । तर महिला प्रमुख जिल्ला अधिकारी भएको नेपालको उदाहरण इन्दु घिमिरेको पहिलो हो
।

पछिल्लो समय नेपालमा महिला प्रमुख जिल्ला अधिकारी ३ जना रहेको भन्ने आफुले सुनेको तर यर्थात हो
या होइन् त्यो थाहा नभएको उहाँले बताउनुभयो । महिला प्रमुख जिल्ला अधिकारी हुदँमा सबै राम्रो हुने
होइन्, त्यो भ्रम मात्र हो । उहाँले भन्नुभयो ।

रुपले महिला पुरुष देखाए पनि कामले देखाउँदैन्,
काम ठुलो कुरा हो । घिमिरेले भन्नुभयो, “जनताले काम नगरिकन महिला प्रमुख जिल्ला अधिकारी स्विकार गदैनन्
काम हेर्छन्, म त्यसमा कटिबद्ध छु ।” “ सरकारको नुन तेल खाएर जनताको सेवा गर्ने कसम खाएर आएको हँुदा
आफ्नो पहिलो काम जनताको सुख दुखमा हुन्छ ।’ उहाँले बताउँनुभयो । ”

आफ्नो क्यारिअर
बनाउँदा महिला पुरुष सोच्नु हुन्न

अध्ययन गर्दा र क्यारिअर बनाउने शिलशिलामा महिला र पुरुष
भनेर सोचेर काम गर्न नहुने प्रजिअ घिमिरेको भनाई छ । परिस्थित अनुसार जीन्दगीमा आउने अप्ठ्याराहरु महिला
पुरुष दुवैका समान रहेको उहाँ बताउँनुहुन्छ ।

तर पनि महिला भएकै कारणले केहि सामाजिक दायित्व
परिवार भित्र, समाज भित्र रहेको र त्यस दायित्व पनि अनिवार्य दायित्वको बिषय ठान्न उहाँले सबै महिलालाई
आग्रह गर्नुहुन्छ । सबैभन्दा ठुलो कुरा संघर्षलाई ठान्नुपर्ने उहाँको तर्क छ ।

घिमिरेको बिचारमा
प्राकृतिक हिसाबले महिलालाई धेरै बहन गर्नुपर्ने दायित्व पुरुषको भन्दा बढी हुन्छ । त्यसलाई समाधान
गर्ने दायित्व पनि प्राकृतिक हिसाबले महिलामा बढी हुने उहाँले बताउँनुभयो ।

३ हप्ताको
जिम्मेवारी मै जिल्लामा केहि सुधार

सिडिओ महिला भएको करणले जिल्लामा चर्चा परिचर्चा हुनु
सामान्य नै हो । हाम्रो जस्तो पितृ सतात्मक समाजमा महिला जिल्लाको प्रमुख भएर आउँदा तरङ्ग उत्पन्न हुनु
पनि स्वभाविक हो । देशमा नयाँ संबिधान २०७२ जारी भैसकेको छ ।

त्यसमा महिलालाई ५० प्रतिशत हक
अधिकारको ग्यारेन्टि दिइसकिएको छ । त्यसले पनि महिलाको लागी ठुलो सफलता मिलेको देख्न सकिन्छ ।
कपिलवस्तुमा भर्खरै सरुवा भई आउनुभएकि प्रमुख जिल्ला अधिकारी जिल्लामा आएको अझै ३ हप्ता पुगेको छैन्
।

तर केहि उदाहरणीय काम भने भएको देख्न सकिन्छ । जस्तो पहिले पहिले जिल्ला प्रशासन कार्यालयबाट
पाइने नागरिकता नियमित पाउँन सकिदैँनथ्यो । अब बिहान १० बजे देखि साझँ ५ बजे सम्म जुन बेला पनि पक्रिया
पुगेकाले नागरिकता लिन सक्नेछन् ।

त्यस्तै राहदानी लिनको लागी महिनाको एक दिन पर्खनु पर्ने थियो
। अब बनेको राहदानी लिन बिहान १० देखि ५ बजे सम्म जुनसुकै दिनमा पनि लिक्न सक्ने व्यवस्था मिलाइएको छ ।
यस्तै कार्यालय वरपर देखिने फोहोर मैलाको व्यवस्थापनमा पनि केहि क्रमिक सुधार भएको पाइएको छ । यो
नागरिकको लागी धेरै काम हो ।

प्रजिअ साहेवबाट धेरै कुरा सिक्नु पर्ने देखे:
ओझा

कपिलवस्तु जिल्लाका मुख्य सरकारी कार्यालयमा प्रजिअ घिमिरे सहित ३ जना महिला कार्यालय
प्रमुख हुनुहुन्छ । प्रजिअ स्वय्म इन्दु घिमिरे, महिला तथा बालबालिका कार्यालय प्रमुख कलावती ओझा र
जिल्ला कारागार प्रमुख रेखा पुन ।

कपिलवस्तुकि महिला तथा बालबालिका प्रमुख कलावती ओझाले पत्रकार
संगको अनौपचारिक कुराकानीमा नयाँ प्रजिअको खुलेरै प्रसंशा गर्नु भयो । बिशेष गरी पत्रकार संग नजिकिन
रुचाउने कार्यालयका प्रमुखहरुले विगतका दिनमा प्रजिअहरुले गर्ने बानी व्यवहारको निकै नकरात्मक टिप्पणी
गरेको सुन्ने गरिन्थ्यो ।

तर यस पालि जताततै महिला प्रजिअको प्रशंशा सुन्न सकिन्छ । कार्यलय
प्रमुख ओझाले प्रजिअ इन्दु घिमिरे साहेवबाट ८, १० बटा महत्वपुर्ण कुरा आफुले पनि सिकेको बताउनुभयो
।

आफु कार्यालय प्रमुख भई आउँदा स्टाप मिटिङ १ महिना सम्म राख्न नसकेको तर सिडिओ साहेवले आएकै
दिन जिल्लाका कार्यलय प्रमुखको बैठक राख्न सफल हुनुभएकोमा प्रसंशा गर्नुभयो । विगतका दिनमा त्यस्तो हुने
थिएन् ।

नेपाल सरकार कै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने ठुला सरकारी संस्था महिला तथा
बालबालिकाकि कार्यलय प्रमुख ओझाको अर्को अनुभव छ, “ जिप्रका आजभोली महिला मैत्री भएको अनुभव गर्छु, धेरै
खुसी लाग्छ ।’

‘त्यस्तो तेस्रो नम्बरको बिषय हो कार्यलय विगतको भन्दा सफा सुग्गर हुनु ।” पत्रकार
संग हासी हासी ओझाले भन्नुभयो,’ सिडिओ साहेवको बोलीचाली पनि साह्रै मिठो लाग्छ । मितव्ययि भावनामा
उहाँले काम गर्न भन्ने ओझाले बताउनुभयो ।’

कुनै समय दुख पाएको महिलाको पक्षमा सानो सानो कुरा मन
देखि गर्ने इच्छा जाग्दा पनि केहि निति नियम बाधक हुन पुग्थ्यो ओझाले भन्नुभयो । “ गरिब दुखी महिला
कार्यलयमा आउँथे, काम गर्ने मन लाने तर सिडिओ सावलाई सोध्नु पर्ने बाध्यता थियो ।

धैरै जसो
महिलाका पिडा सिडिओ साहेवलाई जानकारी हुदैँनथ्यो तर अहिले चाहिँ त्यस्तो समस्या आएको छैन् ।” ‘केहि कुरा
गर्छु भन्दा अहिलेको सिडिओले हुन्छ नि गरि हाल्नु भन्नुहुन्छ ।’ यस्तो धेरै कुराको उहाँले खुलेरै
प्रशंशा गर्नुभयो ।

महिना महिना हुने समिक्षा मिटिङमा बाक्लो
उपस्थिती

बिशेषगरी प्रमुख जिल्ला अधिकारीले महिनाको एक दिन जिल्लाका सबै सरकारी कार्यलय
प्रमखहरु बिच स्टाफ मिटिङ राख्ने गर्दछन् । त्यस मिटिङमा महिना भरी गरेको कामको समिक्षा र अर्को महिना
गर्ने कामको जानकारी गराइन्छ ।

प्रमुख जिल्ला अधिकारीकै अध्यक्षतामा बस्ने बैठकमा जिल्ला स्थित
धेरै सरकारी कार्यलयका प्रमुख विगतका दिनमा उपस्थिती नजनाएको पाइने गरिएको थियो । तर महिला प्रजिअ आएको
३ हप्तामा दुई ओटा मिटिङ बसेको एक उच्च कार्यलय प्रमुखले बताए । त्यसमा जिल्लाका सबै सरकारी
कार्यलयहरुका प्रमुखहरुको उपस्थिती रहेको पाइएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कमिसनको आरोपबारे जिल्ला प्रशासन कार्यालयले जिल्ला शिक्षा कार्यालयलाई लेख्यो पत्र
Next Article राजनीति प्रभाव पर्दैन: खनाल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

पूर्व राज्यमन्त्री रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट

57 years ago
काठमाडौँ - KTMसमाज

बालसहित्य प्रवर्द्धनका लागि पञ्चवर्षीय योजना सरकारलाई बुझाउने

57 years ago
काठमाडौँ - KTMसमाज

काठमाडौँमा सवारी दुर्घटना हुँदा एक वृद्धाको मृत्यु

57 years ago
कपिलवस्तु - KPLखेलकुद

राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता कपिलवस्तुमा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?