By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    10 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    13 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    13 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    13 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    16 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बझाङका ७ औषधि पसलमा ताला
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > बझाङ्ग - BJN > बझाङका ७ औषधि पसलमा ताला
बझाङ्ग - BJNसमाज

बझाङका ७ औषधि पसलमा ताला

साझासवाल
Last updated: February 8, 2017 2:45 pm
साझासवाल
2 Min Read
Share

सम्राट सिंह/माघ २६, बझाङ । औषधी व्यवस्था विभागको अनुमति नै नलिइ संचालन गरिएको भन्दै जिल्ला प्रशाशन कार्यालयले बझाङ सदरमुकाम चैनपुरका ७ औषधि पसललमा ताला लगाएको छ । 

औषधि पसलमा अनुगमन गर्दा बर्षौदेखि अनुमती नलिइ संचालन गरेको पाइएकोले ताला लगाइएको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताए  ।  

यहांका धेरै जसो विरामीहरु स्वास्थ्य संस्थामा नगएर औषधि पसलमा नै चेकजांच गर्न जाने गरेका कारण कतिपय औषधि पसलहरुले श्यैया नै राखेर भर्ना गरेर विरामीको उपचार गर्ने गरेका छन । कुनै कुनै मेडिकलमा ८÷१० वटा सम्म बेड राखेर भर्ना गरी उपचार गर्ने गरेको पाइएको अनुगमनमा संलग्न नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंहले बताए । ति सबै मेडिकलहरु अनुमति विनै संचालन गरिएका हुन । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र प्रहरी सहितको टोलीले अनुगमन गर्दा अनुमती नलिइ संचालन गरिएका सुर्मा देवी फार्मेसी, चैन मेडिकल स्टोर, भगवती हेल्थ क्लिनिक, कालिका मेडिकल, जितेन्द्र मेडिकल लगायतका ७ औषधि पसलमा ताला लगाइएको हो । 

मेडिकल अनुगमनका क्रममा सामान्य विरामीलाई पनि धेरै खालका औसधी एकै पटक दिने गरेको भेटिएको अनुगमन समितिले जनाएको छ ।  औसधी वेचेको विवरण हेर्दा ५०÷६० रुपैयाको औसधीले पुग्ने विरामीलाई दुई हजार देखि सात हजार दुइ सय सम्मको औसधी दिएको भेटिएको छ । 

मेडिकलहरुको लापरबाहीको हद नाध्न थालेकोले आफुहरुले यो कदम  चालेको बताउदै जिल्ला अस्पतालका प्रमुख डाक्टर विण्णु खतिवडाले भने ‘मेडिकलको औसधी खाएर सिकिस्त भएका विरामीहरु अन्तमा जिल्ला अस्पतालमा आउछन ।

जथाभावी औसधी वितरण गरेका कारण मृगौला काम नलाग्ने भएका, रक्तचापलगायतका समस्या भएका विरामीहरु संख्या पनि बढ्न थालेको छ । मेडिकलबालाहरुको मनोमानी छ ’ महिनामा ५/६ जना विरामीहरु मेडिकलको औसधी खाएर सिकिस्त भए पछि जिल्ला अस्पतालमा उपचार गराउन आउने गरेको उनले बताए । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article देवलदिब्यपुर साक्षर गाबिस घोषणा भएसंगै डडेल्धुरामा साक्षर गाविसको संख्या १४ पुग्यो
Next Article दार्चुलामा खानेपानी मर्मतका योजनाहरुमा विवाद
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

जापान र जर्मनीपछि अब चीनमाथि आर्थिक मन्दीको खतरा

57 years ago
कर्णाली प्रदेशपश्चिमी रुकुम - RKMमुख्य समाचारसमाज

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

1 year ago
काठमाडौँ - KTMसमाज

चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति

57 years ago
मोरङ्ग - MRGसमाज

कराते नयाँ डोजो स्थापना

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?