Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा ठूलो दुर्घटना: ठुलो ट्रकको ठक्करबाट स्कुटी, मिनिट्रक र ट्याक्सी ध्वस्त (१० तश्विर)

२०७३, ४ चैत्र शुक्रबार ०६:३५

चैत ४, काठमाडौँ |काठमाडौँको गुर्जुधारा स्थित दुरसंचार कार्यालय नजिकै ठुलो सवारी दुर्घटना भएको छ | घटनास्थलबाट हाम्रा संचारकर्मी गोपाल चन्दका अनुसार कतिको मृत्यु भएको भन्ने बारे एकिन नभए पनि घटना स्थलमा स्कुटर, मोटरसाइकल, ट्याक्सी र वान टन ट्रक ध्वस्त भएका छन् | 


करिव १ सय मिटर परदेखि अनियन्त्रित रुपमा नागढुंगापट्टिबाट आउंदैगरेको ना ३ ख ९७७३ नम्बरको ट्रकको ठक्करबाट ठूलो मानवीय क्षेती गराएको अनुमान छ | प्रहरीले घटनाको आधिकारिक तथ्य आएपछीमात्र कति जनाको मृत्यु भएको भन्नेबारे जानकारी दिने बताएको छ | उसले अहिलेसम्म १ जनाको मृत्यु भएको र ९ जना घाइते भएको जनाएको छ |

प्रत्यक्षदर्सीका अनुसार तीन जनाको मृत्यु भएको छ | ट्याक्सीमा सवार तीन जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ | त्यस्तै मे १ ख २४३९ नम्बरको मिनीट्रकमा रहेका २ जनालाई अस्पताल पठाइएको छ |

बा ६९ प ६२८५ नम्बरको स्कुटर पूर्ण रुपमा ध्वस्त भएको छ भने बा १ ज ७९६७ नम्बरको ट्याक्सी समेत ट्रक मुनि ध्वस्त अवस्थामा छ  | प्रहरीले अनियन्त्रित ट्रकको ब्रेक फेल भएको हुन सक्ने अनुमान लगाएको छ | 

दुर्घटनाको स्थितिबारे तलका तश्विर आफै बोल्छन् : 

\

तश्विर: गोपाल चन्द / सास /काठमाडौँ 

अपडेटः गुर्जुधारा दूर्घटनामा दुईको मृत्यु, ६ जना घाइते 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै