By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    20 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    10 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    13 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समीती र जिल्ला पोषण खाद्य जसुरक्षा निर्देशन समीतीको बैठेक सम्पन्न
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > बझाङ्ग - BJN > जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समीती र जिल्ला पोषण खाद्य जसुरक्षा निर्देशन समीतीको बैठेक सम्पन्न
बझाङ्ग - BJNसमाज

जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समीती र जिल्ला पोषण खाद्य जसुरक्षा निर्देशन समीतीको बैठेक सम्पन्न

साझासवाल
Last updated: March 11, 2016 11:16 am
साझासवाल
3 Min Read
Share

डिवि विष्ट/ फागुन २८, बझाङ (चैनपुर) । आज जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समीती र जिल्ला पोषण खाद्य जसुरक्षा निर्देशन समीतीको बैठेक सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा सन्चालन भएको एक दिने उक्त बैठेकमा जिल्ला स्वास्थ्य कार्यलयले प्रजनन् स्वास्थ्य सम्बन्धि गरेको काम तथा प्रगती विवरण तथा जिल्लाको प्रजनन् स्वास्थ्य स्थितीका बारेमा जानकारी गराईएको थियो ।

बझाङ जिल्लामा हाल ४२ बथिङ्सेन्टर रहेको जनाईएको छ । मष्टा , हेमन्तबाडा, कैलाश,मा रहेका स्वास्थ्य चौकीमा भने बथिङ् सेन्टर हुन बाँकी रहेको कार्यक्रममा जानकारी गराईएको थियो । बझाङ जिल्लका प्रत्यक गाविसमा १० जना महीला देखी ४० जना महीलाहरुको पाठेघर खसेको पाईने गरेकोे जिल्ला स्वास्थ्य कार्यलयको तथाङ्कमा रहेको जिल्ला स्वास्थ्य कार्यलयका डा. विष्णु खतीवडाले जानकारी दीनु भयो ।

बढी महीलाहरुको पाठेर खस्नुको कारण अपरिपक्क उमेरमा विवाह गरी चाँडो बच्चा जन्माउनु , परिवार नियोजनका साधन प्रयोग नगर्नु रहेको पाईएको छ । बझाङ जिल्लामा हाल सम्म परिवार नियोजनका साधन प्रयोग गर्ने जम्मा जनसंख्याको ३० प्रतिशस मात्र रहेको छ । जस अन्तरगत पिल्स ५४२ जना, डिपो २१८७ जना, आयुसिटी २०४ जना, ईम्प्लान्ट ११५१ जना , महीला मीनील्याप १५८८ जना र पुरुष मीनील्याप ५ हजार ७ सय १८ जना रहेको जिल्ला स्वास्थ्य कार्यलयको तथ्याङ्कमा उल्लेख रहेको छ ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यलयमा अघिल्लो बर्षको तथ्याङ्कमा गर्भपतन गराउनेको संख्या र गर्भवती जाँच गराँउने महीलाको संख्या झन्डै ५०० तथा बराबरीको हाराहारीकोे डा. खतीवडाले बताउनु भयो । त्यस्तै पोषणको सवालमा पनी पहीलेको भन्दा निकै परिवर्तन भएको सुआहाराले प्रस्तु गरेको तथ्याङ्कमा उल्लेख रहेको छ । समीतीका संयोजक निमीत्त स्थानीय विकास अधिकारी सुर्य प्रसाद गौतमको अध्यक्षतामा सन्चालन भउो सो कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा निमीत्त स्थानीय विकास अधिकारी गौतमले प्रजनन् तथा पोषणको कुरामा विगतको तथ्याङ्क भन्दा निकै माथी आएको र सबै धन्दा जटी पक्ष भनेको ब्यावहार परिवर्तन गर्नु रहेका कारणले अहीले केही रुपमा स्थानीय तथा ग्रामीण स्तरका सर्व साधारण ब्याक्तीहरुको ब्यावहारमा केही रुपमा भए पनि परिवर्तन आएको बताउनु भएको थियो ।

कार्यक्रममा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधी, पत्रकार तथा समीतिका पदाधीकारी र सरोकारवालाको सहभागीता रहेको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article नवलपरासीमा जागिरको अवसर, अफिस आईरहन नपर्ने
Next Article १८ गते देखी सन्चालन हुने एसएलसि परिक्षामा बझाङमा १८ वटा परीक्षा केन्द्र तोकीए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसुर्खेत - SKT

विश्वविद्यालयमा अनिश्चितकालीन धर्ना शुरु

57 years ago

जाजरकोटमा सात स्थानीय तहको प्रस्ताव

57 years ago
समाज

भोलि रुपैडिया नाकाबाट १५ मुर्रा राँगा भित्रिने

57 years ago
कपिलवस्तु - KPLकाठमाडौँ - KTMसमाज

राष्ट्रिय जनता पार्टी नेपालद्धारा ब्यापक बिरोध

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | ९८०२३९८९८०
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित

विज्ञापनको लागि

[सम्पर्क व्यक्तिको नाम] मोबाइल: +977-XXXXXXXXXX इमेल: [email protected]
[सम्पर्क व्यक्तिको नाम] मोबाइल: +977-XXXXXXXXXX इमेल: [email protected]
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?