पढ्न करिब 2 मिनेट लाग्छ

मो इमरान खान | जेठ १३, कपिलवास्तु | राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरुको कडा प्रतिवाद गर्ने निर्णय गर्दै चरणबद्धरुपमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

आज कपिलवास्तु १३ गते जेठ मा ब्यापक रुपले मासाल जुलुस प्रर्दशन गरेका छन । पुर्ब मेयर रामदास गुप्ता अनुसार २३ साल भइसकेकोमा दमन बलमा निर्वाचन गराइरहेकोमो प्रहारी , प्रशासन को बलमा माग पुरा नभएको हरेक पल्ट बन्दुक को बलमा निर्वाचन गरएकोमा मा अहिले हामि ५० प्रतिशत भन्दा बाढि मधेशी समुदाय भएकोले अब बन्दुक र सेना को बलमा निर्वाचन कदापि हुन दिन्नम भनाई रह्को छ ।

राजपा संयोजक कैलास अग्राहारीका अनुसार यदि हाम्रो माग पुरा न भएमा हामि कुनैपनि हालत मा स्थानिय निर्वाचन हुन दिन्नम र भोलि को कार्यक्रम लाठी प्रर्दशन गर्ने बताएका छन । यदि हाम्रो अन्दोलनमा कुनै किसिम को प्रहारी दमन भएमा हामि युवा हरु इटको जवाब पठर ले दिने छु । राजपा संयोजक कैलास अग्राहारीका ले बताउनु भ्एको छ । महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले बिजुलीबजारस्थित राजपा नेपालको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी मसाल जुलुस, लाठी जुलुसदेखि बन्द हडतालसम्मका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

यस्ता छन् राजपाका आन्दोलनका कार्यक्रमहरु:

— २०७४ जेष्ठ १३ गते जिल्लाका सबै उपमहानगरपालिका, नगरपालिका सदरमुकाममा मसाल जुलुस प्रदर्शन ।

— जेष्ठ १४ गते जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिकामा लाठी जुलुस प्रदर्शन ।

— निर्वाचनको सबै मतदान केन्द्रहरुमा संघर्ष समिति गठन गर्ने ।

— जेष्ठ १५ गते विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी–व्यापारी, बुद्धिजीबी, विभिन्न पेशाकर्मी, पत्रकार, युवा, छात्र, मजदूर आदिको बृहत अन्तरक्रिया कार्यक्रम । तथा साँझ गणतन्त्र दिवसको अवसरमा आन्दोलनका शहीदहरुको सम्झनामा सबै मुख्य चौक चौराहामा मैनबत्ती बाली श्रद्धाञ्जली अर्पण गर्ने ।

— जेष्ठ १६ गते जिल्लामा रहेका प्रत्येक नगरपालिका, गाउँपालिकाको निर्वाचन कार्यालयमा तालाबन्दी र घेराउ ।

— जेष्ठ १७ गते सबै जिल्ला सदरमुकाम, नगरपालिका र प्रमुख हाटबजारमा मसाल जुलुस प्रदर्शन ।

— जेष्ठ १८ र १९ गते मधेश–थरुहट–लिम्बूवानमा बन्द, आमहडतालरउम्मेदवारी प्रक्रियालाई सक्रियताका साथ अवरोध गर्ने ।