By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    9 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    12 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    12 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    12 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    15 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: १८ गते देखी सन्चालन हुने एसएलसि परिक्षामा बझाङमा १८ वटा परीक्षा केन्द्र तोकीए
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > बझाङ्ग - BJN > १८ गते देखी सन्चालन हुने एसएलसि परिक्षामा बझाङमा १८ वटा परीक्षा केन्द्र तोकीए
बझाङ्ग - BJNसमाज

१८ गते देखी सन्चालन हुने एसएलसि परिक्षामा बझाङमा १८ वटा परीक्षा केन्द्र तोकीए

साझासवाल
Last updated: March 11, 2016 11:18 am
साझासवाल
4 Min Read
Share

डिवि विष्ट/ फागुन २८, बझाङ (चैनपुर) । नेपाल अधिराज्य भरी चैत्र १८ गते देखी एसएलसि परिक्षा सन्चालन हुने भएको छ । चैत्र १८ गते पहीला अनीवार्य अंगे्रजि विषयको परिक्षा हुने परिक्षा नियन्त्रण कार्यलयको भनाई रहेको छ । यस बर्ष हुने एसएलसि परिक्षाको तयारी यता जिल्ला शिक्षा कार्यलय बझाङले पनी गरी सकेको जिल्ला शिक्षा अधिकारी मदन कुमार थापाले जानकारी दिनु भयो ।

यस बर्ष हुने एसएलसि परिक्षा का लागी परिक्षा नियन्त्रण कार्यलयले जिल्ला जिल्लामा प्रश्न पत्र र पाठे् पुस्तिका पठाई सकेको जनाएको छ । त्यस्तै यता बझाङ जिल्लामा पनी प्रश्न पत्र र पाठ्ठे पुस्तिका आई सकको जिल्ला शिक्षा अधिकारी थापाले बताउनु भएको छ । यस बर्षको एसएली परिक्षाको लागी बझाङ जिल्लामा १८ वटा परिक्षा केन्द्र तोकीएका छन् ।

गत बर्षको भन्दा २ वटा परिक्षा केन्द्र थप गरीएको जनाईएको छ । जसमा बान्निचौर उमावि बान्निचौर र बाल विकास मावि गोलाईमा परिक्षा केन्द्र थप गरीएको हो । यस बर्ष हुने परिक्षामा नियमीत तर्फ ३ हजार ९ सय ९८ जना परिक्षार्थि र एक्जेमटेड तर्फ २ हजार ३९ जना परिक्षर्थी सामेल हुने बताईएको छ । जसमा सत्य बादी उमावि भोपुर केन्द्रमा नियमीत तर्फ २५१ जना र एक्जेमटे तर्फ २०५ गरी जम्मा ४५६ परिक्र्षी, पाण्डु उमावि पणेशमा नियमीत १३९ एक्जेमडे १०६ गरी जम्मा २४५ , बालविकास उमाविमा नियमीत १८१, एक्जेमटेड तर्फ १०० गरी जम्मा २८१ जना परिक्षार्थी, जालपा उमाविमा ३१३ नियमीत , १२५ एक्जेमटेड गरी जम्मा ४३८ जना परिक्षार्थी रहेका छन् ।

त्यस्तै खप्तड उमावि कालुखेतीमा २२९ नियमीत तर्फ १७८ एक्जेमटेड गरी जम्मा ४०७ जना परिक्षार्थी, लामातोला उमाविमा नियमीत तर्फ १४६ , एक्जेमटेड १०४ गरी जम्मा २५० जना, जनप्रिय उमाविमा १८४ नियमीत तर्फ १०१ जना एक्जेमटेड गरी जम्मा २८५ परिक्षार्थी रहेका छन् । सोही क्रममा थलारा उमावि खोलीमा २०१ नियमीत तर्फ १४५ एक्जेमटेड तर्फ गरी जम्मा ३४६ जना परिक्षार्थि रहेका छन् । भैरव उमावि झोतामा नियमीत तर्फ २७९ जना, एक्जेमटेड तर्फ १२९ जना गरी जम्मा ४०८ जना परिक्षार्थी रहेका छन् भने चौधारी उमावि जुजिमा ११५ जना नियमीत , ७९ विद्याथी एक्जेमटेड गरी जम्मा २९४ जना विद्यार्थी रहेको बताईएको छ ।

शान्ति उमावि चौघानपाटा परिक्षा केन्द्रमा नियमीत तर्फ २३२ जना , एक्जेमटेड तर्फ ६७ जना गरी जम्मा २९९ जना विद्यार्थी , बान्निचौर उमावि बान्निचौरमा २४६ जना नियमीत, ११० जना एक्जेमटेड गरी जम्मा ३५६ जना परिक्षर्थी, चन्द्रोदय उमावि भाटशैनमा नियमीत तर्फ १२६ जना नियमीत ५१ जना एक्जेमटेड गरी जम्मा १७७ जना परिक्षार्थी , शिक्षोदय उमावि बागथलामा २९२ जना नियमीत विद्यार्थी, ५४ जना एक्जेमटेड गरी जम्मा ३४६ जना विद्यार्थी परिक्षामा सामेल हुने भएका छन् ।

त्यस्तै सुनकुडा परिक्षा केन्द्रमा २५८ जना विद्यार्थी नियमीत, १८१ जन विद्यार्थी एक्जेमटेड तर्फ गरी जम्मा ४३९ जना विद्यार्थी रहेका छन् । त्यस्तै सरस्वती उमावि विजगडा परिक्षा केन्द्रमा नियमीत तर्फ ३२२ जना विद्यार्थी , एक्जेमटेड तर्फ १३७ जना विद्यार्थी रहेका छन् भने माहादेब आठपालीमा नियमीत तर्फ २०८ जना विद्याथी र एक्जेमटेड तर्फ ६० जना विद्याथी गरी जम्मा २६८ जना विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।

जिल्ला शीक्षा अधिकारी थापाका अनुसार अबको एक हप्ता भित्र सबै केन्द्रहरुमा केन्द्राध्यक्ष तोकी सक्ने र पाठ्ठे पुस्तिका सबै केन्द्रहरुमा पुर्याई सक्ने बताउनु भयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समीती र जिल्ला पोषण खाद्य जसुरक्षा निर्देशन समीतीको बैठेक सम्पन्न
Next Article माटोको ढिस्कोले पुरीएर ३ जना महीलाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कपिलवस्तु - KPLसमाज

कपिलवस्तुमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

57 years ago
बाजुरा - BJRसमाज

बाजुरा जिप दुर्घटनाका घाइते दानिको मृत्यु

57 years ago
अछाम - ACMसमाज

बसाइँसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझिदै

57 years ago
काठमाडौँ - KTMसमाज

कोरोना रोकथाम र उपचारका लागि चन्द्रागिरिको दुई करोड २७ लाख खर्च

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?