By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    19 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    19 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    23 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    3 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    19 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कार्यालयको लार्पबाहिले सिचाई योजना अलपत्र
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > बझाङ्ग - BJN > कार्यालयको लार्पबाहिले सिचाई योजना अलपत्र
बझाङ्ग - BJNसमाज

कार्यालयको लार्पबाहिले सिचाई योजना अलपत्र

साझासवाल
Last updated: April 4, 2016 10:53 am
साझासवाल
2 Min Read
Share

सम्राट सिंह/चैत २२, बझाङ । सिचाई विकास डिभिजन कार्यालय बझाङको लार्पबाहिले जयपृथ्वी नगरपालिका १४ मा निर्माण हुन थालेको सिचाई योजना अलपत्र परेको छ ।

कार्यालयले साइड लाइन नदिदा आर्थिक बर्ष २०७२ असार ३१ गते सम्झौता भएको सुवेडा मल्लो जिउला सिचाई कुलो निर्माण योजना अलपत्र परेको हो । १ करोड १२ लाख कुल लागतमा निर्माण हुन थालेको सुवेडा मल्लो जिउला सिचाई योजना सम्झौता भएको ९ महिना बितिसक्दा समेत निर्माण कार्य अघि बढेको छैन ।

पटक–पटक निर्माण कार्यको साइड लाइन पाउँ भनि निवेदन दिदा पनि कार्यालयले हालसम्म साइड लाइन नदिदा योजना निर्माण कार्य अघि नबढेको योजना निर्माणको जिम्मा पाएका जागृती जनकल्याण निर्माण सेवा जेभिका प्रतिनिधि केशवराज कोइरालाले बताए । उनले भने योजना निर्माणका लागि सम्पूर्ण निर्माण सामग्री खरिद गरी योजना निर्माण स्थलमा पु¥याएको छु कार्यालयले लाइन नदिदा निर्माण सामग्री अलपत्र परेको छ ।

१५ सय मिटर पोलेथिन पाइप र ३ सय ३० मिटर आरसीसी गरी सिचाइ योजना निर्माण गर्नुपर्ने डिजाइन स्टमेटमा उल्लेख गरिएको छ । स्टमेटमा पाइप लाइन राखेको र उक्त योजना दिगो नहुने भन्दै माघ महिनामा सुवेडाका उपभोक्ताहरुले निर्माण कार्य रोक्न सिचाई कार्यालयलाई निवेदन दिएको थियो ।

पाइप लाइन राखेर सिचाई योजना निर्माण गर्दा बालुवा भरिने,पानी नबग्ने जस्ता समस्या देखा पर्ने हुँदा सिचाई कार्यालयले नयाँ डिजाइन स्टमेट गरी आरसीसी नहर निर्माण गर्नुपर्ने उपभोक्ता राजेन्द्र प्रसाद जोशीले बताए । आरसीसी नहर नबने सिचाइ योजना निर्माण कार्य अघि बढ्न नदिने समेत उनले भने ।
कार्यालयले यसरी लामो समय सम्म योजना निर्माणको लाइन नदिएपछि ठेकदारले निर्माण कार्य अघि बढाउन पहल गरीदिन जिल्ला प्रशासन कार्यालय,निर्माण व्यवसायी संघ र क्षेत्रीय सिचाई निर्देशनालय धनगढीमा निवेदन दिएको छ ।

सुवेडाको झण्डै ३ सय विघा खेती योग्य जमिनको सिचाइका लागी उक्त योजना र्निमाण हुन लागेको थियो । विगत लामो समय सम्म पहिरो ले नहर भत्काउने,नहर चुहिने जस्ता समस्या देखा पर्ने हुँदा आरसीसी नहर निर्माण गर्नुपर्ने गाउँलेहरुको माग रहेको छ ।

सिचाई योजनाको डिजाइन स्टमेट अनुसार काम गराउँन खोज्दा उपभोक्ताहरुले अवरोध गर्ने गरेको सिचाइ विकास डिभिजन कार्यालयका प्रमुख चक्र सिंहले बताए । उनले भने सुवेडाका उपभोक्ताहरुले आरसीसी नहरको माग गर्दा योजना अलपत्र परेको हो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article लिफ्ट सिँचाई आयोजना निर्माण कार्य सुरु
Next Article घरघरमा गएर आखाँ परिक्षण गर्दै अधिकारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

नवलपुर - NWLसमाज

लालीगुँरास महिला सामुदायिक वन उपभोक्ता समुहको तेस्रो साधारण सभा सम्पन्न

57 years ago
चितवन - CTWसमाज

कुखुरा व्यवसायी मञ्चमा पौडेल

57 years ago
महोत्तरी - MHTसमाज

जलेश्वरका आधा उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित

57 years ago
काठमाडौँ - KTMभोजपुर - BJPसमाज

तीन बालबालिका मृत्यु प्रकरण: अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?