2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लालीगुँरास महिला सामुदायिक वन उपभोक्ता समुहको तेस्रो साधारण सभा सम्पन्न

मंसिर १४, नवलपरासी । नवलपरासी कावासोति १ कोइलापानीमा रहेको लालीगुँरास महिला सामुदायिक वन उपभोक्ता समुहको तेसा्रे साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष मिना कुमारी गुरुगको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । 

कार्यक्रमममा प्रमुख अतिथी सेक्टर वन कार्यालयका साहायक वन अधिकृत कृष्ण देवकोटा रहनुभएको थियो । भने  

सामुदायीक वन उपभोक्ता जिल्ला माहासंघका अध्यक्ष ठाकुर प्रसाद पाण्डे, माहाराजा इालका वन कार्यालयका साहायक वन अधिकृत चमेली देवकोटा, श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षागण हातिखोरका क्याप्टेन नवलसिह रोकाया विशेष अतिथीमा रहनुभएको थियो ।

सस्थाका लेखा समीतिका सयोजक मिना मल्लको स्वागत मन्तव्य रहेको कार्यक्रममा सस्थाका बार्षिक प्रतिवेदन तथा आयव्यय सस्थाका कोाषाध्यक्ष चन माया राना मगरले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सचालन सस्थाका सचिव बोम माया सिजाली मगरले गनुभएको थियो भने कार्यक्रममा विपन्न वर्ग तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्राबृति प्रदान गरीएको थियो ।

यसैगरी सो कार्यक्रममा वनका उपभोक्ता समुह तथा बुद्धिजिवी तथा राजनितिदलका प्रतिनिधीहरुको सहभागिता रहेको स्थानिय रविन्द्र विकले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता