By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    19 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    19 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    23 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    3 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    19 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कानुनले तोकेको दायित्व जनता सँग मिलेर मात्र पुरा हुन्छ: आईजिपि अर्याल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > अछाम - ACM > कानुनले तोकेको दायित्व जनता सँग मिलेर मात्र पुरा हुन्छ: आईजिपि अर्याल
अछाम - ACMसमाज

कानुनले तोकेको दायित्व जनता सँग मिलेर मात्र पुरा हुन्छ: आईजिपि अर्याल

साझासवाल
Last updated: April 6, 2016 3:08 am
साझासवाल
2 Min Read
Share

igp newsकमल रावल/चैत २३, अछाम । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक आईजिपि उपेन्द्रकान्त अर्यालले प्रहरीको जुन मुलुकले तथा कानुनले तोकेको दायित्व छ त्यो दायित्व जनता सँग मिलेर मात्र पुरा गर्न सकिने बताउनु भएको छ ।

अछाम जिल्लाको शान्ति सुरक्षाको अबस्थाको विषय तथा समसामयिक विषयमा अछाम सदरमुकाम मंगलसेनमा मंगलबार भएको अन्तक्र्रिया कार्यक्रममा आईजिपि अर्यालले जनताको सहयोग बिना नेपाल प्रहरीले कुनै पनि काम गर्न नसक्ने भएकाले विश्वले नै नेपाल प्रहरीलाई नाम नै नागरिक दिएकाले जनता सँगै सहकार्य गर्दै अघि बढने प्रतिबद्धता जनाएका थिए ।

नागरिक र प्रहरीको सुमधुर सम्बन्धले शान्ति सुरक्षा मजबुत हुने भएकाले आफु सँग भएको सबै मानविय तथा अन्य स्रोत साधन नागरिकलाई प्रयोग तयार रहेको बताउनु भयो । २०५८ सालको घट्ना पछि पहिलो पटक १४ बर्ष पछि अछाम पुगेका आईजिपि अर्यालले सरोकारवालाका उठेका जिज्ञासा माथि प्रष्ट प्रादैै प्रहरी भवन निर्माण, प्रहरी चौकी स्थापना, प्रहरी दरबन्दीको बिषयमा अझै पनि ७२ हजार प्रहरी नेपालमा भएपनि ६ हजार भन्दा बढी रिक्त रहेकोले प्रशासनिक प्रक्रियामा कमि भएको बताउनु भयो ।

जिल्लामा प्रहरीको भवन निर्माणका लागि आफनो तर्फ बाट पहल हुने र अछामको सबै वास्तविक तथ्याक संकलन गरेर आगामि बर्षको योजनामा समावेश गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो । जिल्लामा जडीबुटी निकासि, बहुमुल्य धातुको चोरी निकासि रोक्न, महिला माथि हुने हिसां न्युनिकरण गराउन, जिल्लामा अब्यस्थित मदिरा ब्यावस्थापन गराउन र प्रहरीले सञ्चालन गर्दै आएको बस्ति भेटघाट कार्यक्रमलाई निरन्तरता दिनका लागि प्रहरी मार्फत अगाडि बढाउन सहभागि राजिनितिज्ञ, ब्यापारि तथा सञ्चारकर्मिले माग गरेका थिए ।

जिल्लामा नागरिक सँग प्रहरी सम्बन्ध सुमधुर बन्दै गएपनि अछामका थुप्रै क्षेत्रमा रहेका ईलाका प्रहरी कार्यालयका भवन नहुदा प्रहरीले निकै सास्ती खेप्नु परेको सहभागिले गुनासो गरेका थिए । सोही अवसरमा अछाम पुग्नु भएका आईजिपि अर्याललाई उद्योग वाणिज्य सँघ अछाम र जेसिज अछामले सम्झना स्वरुप मायाको चिनो हस्तान्तरण गरेका थिए ।

अन्तक्र्रिया कार्यक्रममा अतिरिक्त प्रहरी महानिरिक्षक एआईजि केदार प्रकाश साँउद, बेदराज खनाल, डिआईजि विजय कुमार भटट, अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदि, खप्तड गुल्म साफेबगरमा गुल्मपति डिएसपि विरेन्द्र अयर लगाएतको सहभागिता रहेको थियो । अस्थायि प्रहरी कार्यालय मंगलसेनमा भएको कार्यक्रमको सञ्चालन अछामका प्रहरी प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले गर्नु भएको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article रोल्पामा ७ दिने आधारभुत पत्रकारिता तालिम शूरु
Next Article रोल्पामा ७ दिने आधारभुत पत्रकारिता तालिम शूरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

ओखलढुङ्गा - OKLसमाज

ओखलढुङ्गामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

पश्चिमी वायुको प्रभाव : उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपात

57 years ago
काठमाडौँ - KTMसमाज

काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जना बेहोस, एकको मृत्यु

57 years ago
नवलपुर - NWLसमाज

नवलपरासीमा एक व्यक्ति मृत भेटिए

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?