भदौ १७, नवलपरासी । नवलपरासी दाउन्ने देवी गाविस –९ चौपत्तामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जमुनियाँ– ४ का करिब ४० वर्षिय प्रेम हरिजन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको इलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब निरीक्षक देवानन्द उपाध्यायले बताए ।

हरिजन मृत्युको कारण भने खुल्न हुन नसकेको प्रहरीले जनाएको छ । रासस

नवलपरासीमा एक व्यक्ति मृत भेटिए