By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    20 minutes ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    43 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    59 minutes ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पुर्ननिर्माणमा सरकारको उदासिनता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > पुर्ननिर्माणमा सरकारको उदासिनता
पर्बत - PBTसमाज

पुर्ननिर्माणमा सरकारको उदासिनता

साझासवाल
Last updated: April 3, 2016 1:19 pm
साझासवाल
3 Min Read
Share

पुर्ननिर्माणमा सरकारको उदासिनता

महाभूकम्पले नेपाली नागरिकलाई घर न घाटको बनाएको एक बर्ष पुरा हुन अब केहि हप्तामात्रै बाँकी छ । भूकम्पका कारण हजारौ मानिसहरु मारिए, लाखौ मानिस घर न घाटको अबस्थामा छन् । एक बर्ष पुरा हुन लाग्दा पुर्ननिर्माणका विषयमा धेरै  बहस भए तर काम भने अझै हुन सकेको छैन । भूकम्पबाट क्षती भएका एतिहासिक पुरतात्वीक बस्तुको पुर्ननिर्माण, सामुहिक बासस्थानको निर्माण तथा भूकम्प पीडितलाई घरको निर्माणको लागि दिने भनीएको राहत अझै पुग्न÷हुन सकेको छैन । जसका कारण आम नागरिक, गैरसरकारी संस्था तथा दातृनिकायबाट असन्तुष्टि बढेको छ ।

माघ २ गते भूकम्प दिवस पारेर राष्ट्रपति र प्रधानमन्त्रीले ’पुनर्निर्माण अभियान’ को औपाचारिक थालनी गरे पनि त्यसले निरन्तरता र गति लिन अझै सकेको छैन । त्यति मात्र हैन, जर्मनीको संसदीय समितिको एउटा टोलीले नेपालमा  पुनर्निर्माणको कार्य खासै अगाडि नबढेको सार्वजानिक रुपमा नै टिप्पणी गर्यो । प्रम ओलीले  पुनर्निर्माणको सुस्तगतिलाई ध्यानमा राख्दै भूकम्पबाट अति प्रभावित १४ जिल्लाका सिडिओ र निर्माण अभियानमा जिम्मेवार भूमिका खेल्नुपर्ने निकायहरूलाई कडा निर्देशन दिए । निर्धारित समयभित्र पुनर्निर्माण लक्ष पूरा गर्न नसक्नुमा सार्वजानिक रुपमिा आफु पनि दोषि रहेको प्रमले टिप्पणी गरे । तर प्रधानमन्त्रीद्वारा जवाफदेही बन्नुले भविष्यमा केही अर्थ      राखेमा त्यो पदको गरिमासँगै विश्वसनीयता स्थापित हुनेछ या बढ्नेछ । पुनस्र्थापना र पुनर्निर्माणमा हेलचक्रयाईंको निरन्तरता आफैँमा राष्ट्रघाती कार्य हो।

भूकम्पलगत्तैको सरकारले त्यसमा आवश्यक सक्रियता नदेखाएको मात्र हैन, अन्तर्रा्ष्ट्रिय जगतबाट प्रतिबद्धता जनाइएको सहयोगलाई समुचित रूपमा व्यवस्थापनासमेत गर्न नसकेको ठहर भएको छ । प्राधिकरणले निर्माण कार्यलाई ढिलासुस्ती गर्नु, राहतमा करोडौको घोटला हुनु र प्राधिकरणकै जिम्मेवार व्यक्ति घोटलामा पर्नुले पनि देशको विकास र पूर्ननिर्माणमा भन्दा पनि जिम्मेवार निकायनै आफ्नो र आफन्तको खल्ती भर्न तत्लीन भएको प्रमाणित हुन्छ । एक बर्ष वितिसक्दा पनि पुनस्र्थापनाको खाका तयार पार्न नसक्नु लज्जाको विषय पनि हो । सत्तामा रहेकाहरूले वर्षायाम, जाडो र गर्मीमा खुला आकाशमुनि या खतरनाक या आंशिकरूपमा भत्किएका संरचनाभित्र बस्नुको अर्थ के हुन्छ, बुझ्न सकेनन् या चाहेनन्। दातृनिकायले देशको पूर्ननिर्माणको जिम्मा दिनको लागि तथा सहयोग गर्नको लागि इच्छुक छन् तर सरकारले पुर्ननिर्माणमा उदाशिन भएका कारण र पुर्नस्थापनाको खाका तयार पार्न नसक्दा पुर्ननिर्माण कार्य हुन सकेको छैन ।

दातृनिकायले ४ अर्ब पूर्ण र पारदर्शी सदुपयोग गर्नको लागि दिने घोषणा गरेका छन् तर जिम्मेवार निकायले राहतमा गरेको घोटलाका कारण र प्ुर्ननिर्माणमा राजनीतिकरण भएका कारण पनि समयमा काम शुरु हुन सकेको छैन । आफु  फोटो टाँस्ने प्रम नहुने र कामको प्रम हुने बताउँदै आएका प्रम ओलीले भूकम्पले विनाशसँगै उत्पन्न गरेको अवसरको सदुपयोग गरेमा उनको बोलीमा सार्थकतुल्य हुनेछ र कहलिने पनि छन् त्यसैले पुर्ननिर्माणमा सरकार उदासिन हुनु हुदैन काम तत्तकाल शुरु गर्न सकरात्मक र रचानात्मक भूमिका निर्वाह गर्नू आवश्यक छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article युवा सञ्जालद्धारा अभिमुखीकरण तालिम सम्पन्न
Next Article पुर्ननिर्माणमा सरकारको उदासिनता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

इलाम - ILMसमाज

भिरबाट लडेर नेम्वाङको मृत्यु

57 years ago
समाजसिराहा - SRH

शिक्षा र स्वास्थ्य क्षेत्रमा पछाडी पर्दै पछाडी २ नम्बर प्रदेश

57 years ago
समाजसल्यान - SLN

शिक्षक संघ कपुरकोटले पुर्णता पायो

57 years ago
पश्चिमी रुकुम - RKMसमाज

रुकुममा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?