By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    57 minutes ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    4 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    4 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    5 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    8 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सरसफाइ अभियानले कुश्माबजारको मुहारै फरियो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > सरसफाइ अभियानले कुश्माबजारको मुहारै फरियो
पर्बत - PBTसमाज

सरसफाइ अभियानले कुश्माबजारको मुहारै फरियो

साझासवाल
Last updated: April 4, 2016 1:24 pm
साझासवाल
5 Min Read
Share

सरसफाइ अभियानले कुश्माबजारको मुहारै फरियो

Contents
  • जिल्लाको नक्कल छिमेकी जिल्लामा
  • फोहोरको थुप्रो माथि गुफा
  • मोदी र कालीगण्डकीको दुर्दशा उस्तै

जिल्लाको नक्कल छिमेकी जिल्लामा

parbat-cdo1पर्वत, यतिबेला जिल्लामा संचालन गरीएको सफा कुश्मा अभियानले १८ औ हप्ता पार गरेको छ । १८ औ हप्ता पुरा गर्दा जिल्लाको कुश्मा बजार सुन्दर हुदै गएको छ । चोकचोक , नालीनालीमा भएको फोहोरको थुप्रो फालेपछि जिल्लाको मुहार फेरिएको हो ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले संचालन गरेको अभियानले सफलता पूर्वक १८ हप्ता पार गरेको हो । १८ औं हप्तासम्ममा आइपुग्दा जिल्लाबाट हजार टन भन्दाबढी फोहोर निस्कीएको छ । प्रजिअ ढकालको यो अभियानमा कुश्मा नगरपालिकाले पनि साथ दियो ।

जिल्लामा रहेका विभिन्न संघसंस्था, नागरिक समाज, महिला समुह तथा क्लबले साथमा साथ दिदै आइरहेका छन् । सोलुखुम्बुमामा अभियान संचालन गरी पर्वतमा सरुवा भै आएका ढकालले जिल्लामा आएको एक हप्तामानै यो अभियान शुरु गरे । अभियानको शुरुमा जिल्लामा कुचो लिएर ढकाल नालीमा पस्दा रमिते बन्ने सदरमुकामबासी विस्तार आफ्नो घरअगाडी सफागर्न थाले ।जसका कारण पनि विस्तारै जिल्लाको मुहार फेरिदै गयो ।

जिल्लाको नक्कल छिमेकी जिल्लामा

राम्रो कामको सवैले नक्कल गर्छन् यो स्वभाविकनै हो । पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सफा कुश्मा अभियान संचालन गरेपछि यसको नक्कल छिमेकी जिल्लाले पनि गर्न थालेका छन् । छिमेकी जिल्ला बाग्लुङ, म्याग्दी देखि देशभरका करिब २८ वटा जिल्लामा सफा जिल्ला अभियान शुरु भएको बुझिएको छ ।

बाग्लुङमा पनि प्रत्येक शनिवार सफा बाग्लुङ अभियान संचालन गरिएको छ । बाग्लुङका प्रजिअ देखि लिएर विभिन्न सरकारी तथा गैरसरकारी निकाय, महिला समुहको नेतृत्वमा उक्त जिल्लालाई सफा बनाउने अभियान थालिएको बताइएको छ । यसमा बाग्लुङ नगरपालिकाले पनि साथ दिएको बुझिएको छ ।

म्याग्दीमा पनि सफा म्याग्दी अभियान संचालन गरीएको बुझिएको छ । त्यहाँको स्थानिय प्रशासन, नागरिक समाज, गैरसरकारी तथा विभिन्न क्लब, महिला समुहको नेतृत्वमा सरसफाई अभियान संचालन भएको बताइएको छ ।

फोहोरको थुप्रो माथि गुफा

कुश्माबजारको फोहारो उठाउनको लागि अभियान संचालन गरीयो १८ औं हप्तामा आइपुग्दा जिल्लाको मुहार केहि हदमा फेरियो । चोकचोको फोहोर मैला उठ्यो, ठाउँठाउँमा फोहोर राख्नको लागि टोकरी समेत राखियो तर विडम्बना जिल्लाको धार्मिक तथा पर्यटकीय महोत्व बोकेको गुप्तेश्वर गुफा भने फोहोरबाट अछुतो भने रहन सकेन । गुप्तेश्वर गुफामा पुजा गर्न जाने भक्तजन तथा पर्यटकहरुले गुफाको अगाडी फोहोर फाल्ने गरेका छन् ।

20160404_084110

पुजारीले पनि विहान बेलुका मन्दीर तथा गुफा सफा गर्दा निस्केको फोहोर सोहि ठाउँमा फाल्दै आइरहेका छन् । हिन्दु धर्मअन्ुसार सत्य युगमा पार्वतीले तपस्या बसेको गुफाको रुपमा परिचित गुृप्तेश्वर गुफाको धार्मिक तथा पर्यटकीय महोत्व बढाउने उद्धेश्यले त्यस क्षेत्रको जीर्णउद्धार तथा भौतिक संरचना निर्माण कार्य  भैरहेको छ तर गुफाको अगाडी रहेको फोहोर व्यवस्थापन गर्नको लागि सरोकारवाला निकायले पहल गर्न सकेको छैन ।

तपस्या, ध्यान पुजा गर्न बारम्बार गुफामा जाने धार्मिक तथा पर्यटकीय विकास संस्थाका पदाधिकारीलाई त्यहाँको फोहोर व्यवस्थापनमा कुनै चाँसो नै छैन भन्दा पनि फरक नपर्ला । मन्दिर नजिककै डिलमा फोहोरको डङगुर छ जहाँ झिंगा भन्केका छन् भने कुकुर त्यसमानै छन् तर त्यस फोहोरलाई फाल्नको लागि कसैको पहल हुन भने सकेको छैन । यस्तो लाग्छ कुश्मा बजारको फोहोर उठाएर मात्रै बाहादुरी देखाउनेहरु धार्मिक तथा पर्यटकीय क्षेत्रको फोहोर व्यवस्थापन गर्न सकेको छैन । 20160404_084024

गुफा परिसरको फोहोर व्यवस्थान हुन नसक्दा गुफाको महोत्वमाथिनै दाग लाग्ने खतरा बढेको छ त्यसमा कोहि सचेत भएका छैनन । सफा कुश्माका लागि सामुहिक अभियान चलाउने र पछिल्लो समयमा सफा कुश्मा बजारको अभियान चलाउनेलाई पनि धार्मिक स्थलको फोहोरको कुनै चाँसो छैन । उनीहरु त बजारको फोहोर उठाउन सकेकोमा गदगद छन् वावा बटुलेका छन् तर गुफाको फोहोरका कारण धार्मिक क्षेत्रमा परेको असर र त्यसबाट हुने रोगको खतराको बारेमा कसैलाई पनि चाँसो नै छैन ।  अब गुफाको फोहोर उठाउनको कस्ले भन्ने प्रश्न उठेको छ ।

मोदी र कालीगण्डकीको दुर्दशा उस्तै

घरआगन सफा भएपछि बाताबरण सफा हुनुपर्छ भन्ने चिन्ता कसैलाई पनि नभएको भान हुन थालेको छ । आफ्नो घर आगन बढारेर कुश्माबासीले धार्मिक महोत्व बोकेका नदी मोदी र कालिगण्डीमा फोहोर फाल्दै आएका छन् । कुश्मा नगरपालिकाले नगर परिषदमा फोहोर व्यवस्थापनको लागि एउटा छुट्टै ठाउँको पहिचान गरी फोहोर राख्ने बताएता पनि त्यसो भने हुन सकेको छैन ।

index

हिजो देखि आजसम्म सदरमुकामको फोहोर बडागाउँदेखि मोदी नदीमा र गुप्तेश्वर क्याम्पस नजिकैको छर्मकेको जंगलबाट कालीगण्डकी नदीमा फोहोर मिसाउँदै आइएको छ । मोदी र कालीगण्डकीमा फोहोर मिसाउनलाले मोदी र कालीको सुन्दरतामाथि दाग लागेको छ । तर सुन्दरतामाथि लागेको दाग मेटाउनको लागि कसैले पहल गर्न सकेको छैन ।

कुश्माबजारको फोहोर मोदी र कालीगण्डी नदीमा फालेर वावा कमाउनेहरु उक्त दुई नदीको विजोग हेरेका छैनन् । फोहोरका कारण उक्त दुई नदीका जलप्रणाीमा असर त परेको छ बातबरणीय प्रदुषण पनि उत्तिकै छ तर यसमा ध्यान जान सकेको छैन । यसतर्फ भने सवैको ध्यान जानु आवश्यक छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सरसफाइ अभियानले कुश्माबजारको मुहारै फरियो
Next Article सरसफाइ अभियानले कुश्माबजारको मुहारै फरियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसिराहा - SRH

चिसोका कारण सिरहामा थप एकको मृत्यु

57 years ago
कास्की - KSKसमाज

अति विशिष्ट व्यक्तिको मन लोभ्याउँदै पोखरा

57 years ago
जुम्ला - JMLसमाज

जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले तलब पाएनन्

57 years ago
काठमाडौँ - KTMसमाजसुनसरी - SNS

को हुन् प्रदेश नं १ मा मुख्यमन्त्री बनेका भीम आचार्य

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?