By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    18 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    33 minutes ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    22 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: लोपउन्मुख गिद्धको हड्डीको अवैध रुपमा व्यापार
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > पाल्पा - PLP > लोपउन्मुख गिद्धको हड्डीको अवैध रुपमा व्यापार
पाल्पा - PLPसमाज

लोपउन्मुख गिद्धको हड्डीको अवैध रुपमा व्यापार

साझासवाल
Last updated: April 6, 2016 9:39 am
साझासवाल
2 Min Read
Share

चैत २४, पाल्पा । लोपउन्मुख गिद्धको हड्डीको अवैध व्यापारका हुने गरेको रहस्य खुलेको छ । अवैध व्यापारका लागि गिद्धलाई भुण्डाएको सुकाएको अवस्थामा फेला परेपछि गिद्धको हड्डीको अवैध रुपमा कारोबार हुने गरेको रहस्य बाहिर आएको हो । गिद्धको हडी टुटेफुटेको घाटेर लगाउँला सन्चो हुने विश्वासका कारण मानिसहरुले हड्डीको खोजिमा गिद्ध मारेको हुनुपर्छ ।

पाल्पा जिल्ला सदरमुकाम तानसेन–१३ बतासेडाडाको सडक नजिकैको रुखमा रसीले टाउको र खुट्टामा झुण्डाएको अवस्थामा चार ओटा गिद्ध फेला परेको जिल्ला वन अधिकृत यमलाल पोखरेलले बताउनुभएको हो । बतासेडाडा ढुङ्गामा घाम ताप्न र आहाराको खोजीमा प्रशस्त मात्रमा गिद्धहरु आउने गरेको पोखरेलले बताउनुभएको छ । मरेका गाई भैसी फाल्ने भएकाले पनि गिद्ध यस क्षेत्रमा बढी आउने गरेको जानकारहरु बताउँछन् । गिद्ध मार्नेलाई रु. २००।–देखि रु.१०००।–सम्म जरीवाना र २ वर्षसम्म कैद सजाय हुन सक्ने जिल्ला वन अधिकृत पोखरेलले बताउनुभयो ।

तानसेन–हार्थोक सडक बतासेडाडा नजिकै रुखको हागामा भुण्डाएको अवस्थामा हड्डीका लागि गिद्ध सुकाएको हुन सक्ने स्थानीयको भनाई छ । गिद्धको हड्डी आयुर्वेद औषधी र झारफुकका लागि महगो मुल्यमा विक्री हुने गरेको स्थानीयको भनाई छ ।

स्थानीय बजारमा गिद्धको हडडीलाई पाँच हजारसम्ममा विक्री हुने गरेको छ । विजुलीको तारमा ठोकिएर गिद्ध मरेको हुन सक्ने स्थानीयले भनाई छ । पहिलो पहिले गिद्ध मर्ने र यसरी नै सुकाएको अवस्था देखिने गरेको थियो ।

विजुलीको तारमा ठोकिएदैमा गिद्ध मदैन्, एउटा तारमा ठोकिएर गिद्ध मरेको होइन जिल्ला वन प्रमुखका नियोजित रुपमा मारिको हुन सक्ने जिल्ला वन कार्यालय पाल्पाको दावी छ । गिद्ध मार्नु पनि अपराध हो भन्ने ज्ञानका अभावमा मानिसहरु अझै पनि गिद्ध मारेका हुन्छन् ।

– सुवास वि.सी बाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article युवा नेता ओमप्रकास सर्राफ सदभावना पार्टीमा प्रवेश
Next Article लोपउन्मुख गिद्धको हड्डीको अवैध रुपमा व्यापार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

एसईई परीक्षा तालिका सार्वजनिक (हेर्नुहोस् तालिकासहित)

57 years ago
बाग्लुङ्ग - BGLसमाज

बुर्तिबाङमा निशुल्क स्थायि बन्ध्याकरण शिविर आजदेखि सुरु

57 years ago
इलाम - ILMसमाज

लगातारको हिमपातले जनजीवन कष्टकर

57 years ago
काठमाडौँ - KTMपर्सा - PRSसमाज

नौ घण्टापछि ग्यास उद्योगको आगो नियन्त्रणमा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?