By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    3 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    20 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    23 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    24 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    3 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नयाँ बानेश्वरमा भएको ग्याङ फाइटको कारण खुल्यो, थप ४ युवक पक्राउ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नयाँ बानेश्वरमा भएको ग्याङ फाइटको कारण खुल्यो, थप ४ युवक पक्राउ
काठमाडौँ - KTMसमाज

नयाँ बानेश्वरमा भएको ग्याङ फाइटको कारण खुल्यो, थप ४ युवक पक्राउ

साझासवाल
Last updated: November 29, 2018 9:18 am
साझासवाल
2 Min Read
Share

मंसिर १३, काठमाडौं । नयाँ बानेश्वरस्थित सुकुम्बासी टोलमा भएको ग्याङ फाइटको कारण खुलेको छ । घटनामा सुकुम्बासी टोलका विकी लिम्बुको मृत्यु भएको थियो भने अनिल श्रेष्ठ घाइते छन् । १५ सय रुपैयाँको विषयमा विवाद हुँदा सो घटना घटेको अनुसन्धानबाट खुलेको छ |

घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार घटना भएकै दिन पक्राउ परेका मनिष बानियाँले सञ्जिव परियारलाई १५ सय रुपैयाँमा लागूऔषध नाइट्रोभेट विक्री गरेका थिए । त्यसको रकम उनले फिर्ता दिएका थिएनन् । सोही विषयलाई ८ मंसिर बिहान मनिषसहितको समूह सञ्जिवको घरमा पुगेको थियो ।

यद्यपि, उनले रकम भने फिर्ता गरेका थिएनन् । र, दिउँसो पुनः सोही विषयलाई लिएर दुई समुहबीच झगडा भयो ।

त्यसक्रममा मनिष र तारकेश्वरका महेश परियारले खुकुरी प्रहार गर्दा विकीको मृत्यु भएको थियो । खुकुरी प्रहार गर्ने दुर्इ जनालार्इ महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सोही दिन पक्राउ गरेको थियो ।  मनिष लागूऔषध र ज्यान मार्ने उद्योगमा २ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

घटनाको अनुसन्धानका क्रममा महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले झगडामा संलग्न थप ४ जनालाई पनि पक्राउ गेको छ ।

पक्राउ पर्नेमा सञ्जीव परियार, फूर्वा शेर्मा, रोशन राई र भैरव बुढाथोकी छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको छ |घटनामा संलग्न अझै केही फरार रहेको र उनीहरुको खोजी भइरहेको बानेश्वर वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेले बताए |

Share This Article
Facebook Email Copy Link Print
Previous Article घुम्ती शिविरबाट स्थानीयले सेवा पाए
Next Article सुरक्षा परिसरभित्रै आक्रमण, दश जनाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन

57 years ago
काठमाडौँ - KTMराजनीति

आइतबार ११ बजेसम्मका लागि संसद बैठक स्थगित

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आज सुनचाँदीको मूल्य कति ? यस्तो छ बजारभाउ

57 years ago
काठमाडौँ - KTMनुवाकोट - NWKरसुवा - RSWसमाज

दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?