2026-09-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

घुम्ती शिविरबाट स्थानीयले सेवा पाए

मङ्सिर १३, गाईघाट | उदयपुर जिल्लाको पश्चिम पहाडी क्षेत्रको ताप्ली गाउँपालिकाको रुपाटारमा सञ्चालन भएको दुईदिने बृहत् घुम्ती शिविरमा ३९२ ले नागरिकताको प्रमाण लिएका छन् भने झण्डै १०० भन्दा बढीले फोटोसहितको मतदाता नामावलीसमेत दर्ता गराएका छन् । 

यस्तै २१९ ले साधारण स्वास्थ्य सेवा लिएका छन् भने १५३ महिलाले पाठेघरसम्बन्धी उपचारको सेवा लिएको पनि प्रशासकीय अधिकृत खड्काले बताउनुभयो । २६ ले घरेलु उद्योग दर्ता, ३१ घरले कृषिसम्बन्धी सेवा र २०० भन्दा बढीले पशु भेटेनरीसेवा लिएको र कूल हजारभन्दा बढी ताप्लीवासीले शिविरबाट विभिन्न सेवा लिएको ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय उदयपुरको अयोजनामा मङ्गलबार र बुधबार रुपाटारमा दुइदिने घुम्ती शिविर सञ्चालन कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले बताउनुभएको छ । 

जिल्लाकै पश्चिमी पहाडी क्षेत्रको दुर्गम भेगमा बसोबास गर्ने जनतालाई विभिन्न सरकारी सेवा गाउँघरमा नै प्र्रदान गर्न यो शिविर सञ्चालन गरिएको बताइएको छ । 

उक्त स्वास्थ्य शिविरमा झण्डै २७ ले मुटु, सुगर, महिलाको पाठेघर, आँखासम्बन्धी निःशुल्क उपचार लिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई