चैत ५, काठमाडौँ । मंगलबार काठमाडौँसहित देशका पहाडी भेगमा आशिंकदेखि सामान्य बद्लीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रिमनसुनी समय भएकाले बेलुकीपख मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद्ले जनाएका छन् । बुधबारदेखि मौसम सफा हुँदै जाने मौसमविद्ले जनाएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!