By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    14 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    17 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    18 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    21 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जसले भरतपुरमा मतपत्र च्याते तिनैले रंगशालामा डोजर चलाए, अब पार्टीबाटै निलम्वित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > जसले भरतपुरमा मतपत्र च्याते तिनैले रंगशालामा डोजर चलाए, अब पार्टीबाटै निलम्वित
काठमाडौँ - KTMसमाज

जसले भरतपुरमा मतपत्र च्याते तिनैले रंगशालामा डोजर चलाए, अब पार्टीबाटै निलम्वित

साझासवाल
Last updated: May 30, 2019 2:22 pm
साझासवाल
2 Min Read
Share

जेठ १६, चितवन | धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्दै रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाएर भत्काइदिने प्रकाश कडेँललाई नेकपा चितवनले पार्टी सदस्यबाट निलम्बन गरिदिएको छ । कंडेलले गत स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र समेत च्यातेका थिए ।  

घटनाको बिषयमा आज एक वक्तव्य जारी गर्दै नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजितले घटनामा संलग्न कंडेललाई पार्टीको सदस्यबाट निलम्वन गरी कारवाही गरिएको जानकारी दिएका छन् । त्यस्तै अर्का सदस्य भैरव बस्ताकोटीलाई पार्टीले २ महिनाको लागि निलम्बन गरेको उनले जानकारी गराएका छन् । घटना घटाउने प्रकाश कडेँललाई प्रहरीले गयराति नै प्रक्राउ गरिसकेको छ । 

बुधबार धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्दै रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार कडेँलको नेतृत्वमा गएको समूहले डोजर लगाएर भत्काएको थियो । नेकपा चितवनले घटनामा संग्लन्नहरुलाई कानुनी कारवाही गरी क्षतिपूर्ति भराउन वक्तब्यमार्फत माग गरेको छ । साथै उसले यस्ता घटनाबाट विचलित नभएर निर्माणको काममा अघि बढ्न विज्ञप्ती मार्फत फाउण्डेशनलाई आग्रह गरेको छ । 

यसैबीच धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले एक विज्ञप्ति जारी गर्दै रङ्गशाला निर्माणस्थलमा काम गर्ने वातावरण सिर्जना नभईन्जेल निर्माण स्थगित गरिएको  जानकारी दिएका छन् । उनले जारी गरेको बिज्ञप्तिमा आयोजना सुरु भएदेखिनै विभिन्न अनुचित माग राखि कर्मचारीलाई धम्क्याउँदै आएको भएपनि चितवनवासीको आत्मसम्मानमा चोट नपुगोस् भनेर यस्ता गतिविधि वास्ता नगरिएको जारी विज्ञप्तिमा उल्लेख छ । बिज्ञप्तिमा बिभिन्न क्रियाकलाप गर्दै निर्माणमा अवरोध सिर्जना भएकोले सुरक्षाको प्रत्याभूति नहुन्जेल काम बन्द गरिएको उल्लेख छ ।

बारमा डोजर चलाउने घटनाका मुख्य नाइके कंडेलले गत स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेको समयमा मतपत्र च्यात्ने मध्ये एक भएको बताइएको छ । भरतपुर महानगरपालिका–१६ का कँडेल ठेक्कापट्टामा समेत संलग्न छन् । राजनीतिक शक्तिको दुरूपयोग गरि उनले प्रहरी प्रशासनलाई समेत धम्क्याउने गरेको आरोप छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पोखराको लेकसाइडमा एक विदेशी नागरिकको मृत्यु
Next Article नेपाल विश्वमै उत्कृष्ट गन्तव्य होः उपराष्ट्रपति
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

भारतमा मोदीबारे बीबीसीको डकुमेन्ट्रीमा किन लाग्यो प्रतिबन्ध ?

57 years ago
काठमाडौँ - KTMसमाज

मिर्गौला बेचबिखनमा संलग्न तीन पक्राउ

57 years ago
दैलेख - DLKसमाज

एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का

57 years ago
समाज

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दालाई लाभान्वित

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?