२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रमेश बाहुन समूहका सुटर पक्राउ

२०७६, ६ पुष आईतवार ०७:१३

पुस ६, काठमाडौँ | ‘गुन्डा नाइके’ रमेश बाहुन समूहका एक जना ‘सुटर पक्राउ परेका छन् | नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बाहुन समूहका ‘सुटर’ दुर्गा राईलाई पक्राउ गरेको हो |  शनिबार उनलाई कोटेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ |

प्रहरीका अनुसार  विभिन्न व्यवसायीलाई धम्की दिँदै रकम असुली गर्न थालेको जानकारी पाएपछि राईलाई पक्राउ गरिएको हो | राई यसअघि पनि पाँच वर्ष जेल बसेर छुटेका थिए | यस्तै, महाशाखाकाले ‘गुन्डा नाइके’ दावा लामा समूहमा रहेर काम गर्ने विष्णु धिताललाई पनि पक्राउ गरेको छ | 

धिताललाई धाकधम्की दिएर असुली धन्दा चलाउने गरेको गुनासो आएपछि पेप्सीकोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ | उनी पहिले गणेश लामा समूहमा थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ