By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    17 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    18 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    21 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    17 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कोभिड–१९: सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कोभिड–१९: सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह
काठमाडौँ - KTMसमाज

कोभिड–१९: सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह

साझासवाल
Last updated: March 23, 2020 3:19 am
साझासवाल
6 Min Read
Share

चैत १०, काठमाडौँ | कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमका विरुद्ध एकाकार हुन सरकारले आम–सर्वसाधारणमा अनुरोध गरेको छ । सो भाइरसको जोखिम रहेको भन्दै सरकराले त्यसविरुद्ध लड्न सामूहिक प्रयासको खाँचो रहेको बताएको छ । 

Contents
  • सवारीलाई ‘डिस इन्फेक्सन’ पार्नुपर्ने 
  • ‘प्यासेन्ट रिसिभिङ टिम’ गठन

सरकारले सेल्फ÷होम क्वारेन्टाइन प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै कोरोना रोकथाममा सहयोग गर्नसमेत सार्वजनिक अपिल गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसअघि विभिन्न मितिमा गरेको निर्णयको पालना गर्नसमेत गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ । “रोगको प्रकोपबाट बच्न नेपालले पनि उच्च सतर्कता अपनाउनुपर्ने भएकाले उक्त निर्णयको सम्बन्धित पक्षबाट कार्यान्वयन भइरहेको छ, विश्व स्वास्थ्य सङ्गठनको भनाइ, छिमेकी मुलुकमा भएको सङ्क्रमण र खुला सीमानाका कारण नेपाल पनि उच्च जोखिममा रहेकाले भित्रिन नदिन थप सतर्कता अपनाउनुका साथै सरकारी निर्णयको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने हुन्छ”, गृहमन्त्रालयलले भनेको छ । 

सो मन्त्रालयले आइतबार साँझ एक विज्ञप्तिमार्फत १९ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारले कोरोना भाइरसको संभावित जोखिमबाट बच्ने कार्यमा हातेमालो गर्न अनुरोधसमेत गरेको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमण हुन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलमैदान, जिम, हेल्थ क्लब, म्युजियम,  स्वीमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलाई चैत मसान्तसम्म बन्द गर्न भनिएको छ । अत्यावश्यकबाहेकका आवतजावत एवं हिँडडुल नगर्न अनुरोध गर्दै सरकारले सामाजिक, सांस्कृतिक र त्यस्तै कार्य मठमन्दिर, गुम्बा, मस्जिद, चर्च र पार्टी  प्यालेसजस्ता सार्वजनिकस्थलमा २५ भन्दा बढी मानिस भेला नहुन पनि दोहोर्याएको छ ।

सवारीलाई ‘डिस इन्फेक्सन’ पार्नुपर्ने 

सिट क्षमताभन्दा बढी यात्रु नचढाउन र भीडभाड नगरी यात्रा गर्न पनि सरकारले यातायात व्यवसायी र यात्रुलाई अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा यात्रुबाहक सार्वजनिक सवारीधनीले सवारीलाई ‘डिस इन्फेक्सन’ गराउन अनुरोध गरेको छ । उपभोग्य सामग्रीको कृतिम अभाव सिर्जना गर्ने, जम्माखोजी, कालोबजारी गर्ने एवं मिसावट गर्ने गराउनेलाई कानूनअनुसार कारवाही गरिने चेतावनी दिइएको छ । दैनिक उपभोग्य वस्तु पर्याप्त मात्रामा रहेकाले आफूलाई आवश्यक पर्ने परिमाण मात्रै खरिद गर्न भनिएको छ । जारी विज्ञप्तिमा तालीम, सेमिनार, गोष्ठी, सभा, सम्मेलन चैत मसान्तसम्म बन्द गर्न पनि भनिएको छ । 

ज्वरो मापन गर्ने उपकरणको व्यवस्था गरी व्यक्तिको स्वास्थ्य जाँच गरेर मात्र प्रवेश गराउने व्यवस्था मिलाउन सरकारले होटल, मोटेल, रिसोर्ट, लज, रेष्टुराँ, बार, सपिङमलका सञ्चालकलाई आग्रह गरेको छ । सरकारले सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी सङ्क्रमणबाट जोगाउन अनिवार्यरुपमा स्वास्थ्य जाँचको व्यवस्था र सुरक्षामा कडाइ गरेको छ । नाकामा अत्यावश्यक काम बाहेक नजानसमेत भनेको छ ।

 सरकारले देशैभरिका अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरिए पनि संस्था खुला रहेकाले कर्मचारीलाई बिदा नबस्न आग्रह गरेको गृहमन्त्रालयले जनाएको छ । उक्त सरकारको निर्णय कार्यान्वयन भए नभएको बारेमा अनुगमन गरी कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको जनाइएको छ ।

यसअघि चैत ६ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले गरेका निर्णय कार्यान्वयनको चरणमा गएको जानकारी दिँदै मन्त्रालयले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने गरी सामाजिक सञ्जालमा भ्रामक र आधारहीन समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको छ । त्यस्ता गतिविधि गरेमा कडा कारवाही गर्न चेतावनीसमेत दिइएको छ ।

सार्वजनिक यातायात सहज बनाउन, भीडभाड हुन नदिन, सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिन ट्राफिक प्रहरीबाट आवश्यक काम भइरहेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत अपनाउनुपर्ने आवश्यक सावधानी र सचेतनाका कार्यक्रम भइरहेको जानकारी दिँदै गृहमन्त्रालयले औषधि, मास्क, स्यानेटाइजरलगायत स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र विदेश निर्यात हुन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासन निर्देशन दिइसकेको जनाएको छ । सोही सिलसिलामा सरकारले निकासी हुन लागेको २० हजार थान मास्क स्वदेशमै उपयोग हुने व्यवस्था मिलाएको छ ।

कालोबजारी गर्न लुकाइएका २० लाख थान मास्क नियन्त्रणमा लिई उपयोगको व्यवस्था मिलाइएको र दोषीलाई कारवाहीको दायरामा ल्याइएको जनाइएको छ । सवारी नचलाई गाडीको अभाव सिर्जना गर्ने, बढी भाडा असुल गर्ने, टिकट नदिने, यात्रुलाई अलपत्र पार्नेजस्ता कार्य गर्नेलाई समेत पक्राउ गरी कारवाही थालिएको छ । 

विदेशबाट नेपाल आउने शङ्कास्पद नागरिकलाई सुरक्षित तवरले निगरानी कक्ष(क्वारेन्टाइन)मा राख्ने व्यवस्था मिलाइएको र अन्य क्वारेन्टाइन बनाउने कार्य जारी रहेको सरकारले जनाएको छ । स्वयं/होम क्वारेन्टाइन गर्न भनिए पनि प्रभावकारी नभएकाले सीमानाकाबाट नेपाल प्रवेश गर्ने नागरिक कुन जिल्लाको कुन स्थानीय तहको हो भनेर अभिलेख राखी तत्कालै सम्बन्धित स्थानीय तहलाई जानकारी दिन थालिएको गृहमन्त्रालयले जनाएको छ । त्यसैल तोकिएको स्थानको क्वारेन्टाइनमा बसेर सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ । 

‘प्यासेन्ट रिसिभिङ टिम’ गठन

गृहमन्त्रालयले प्रभावित वा शङ्कास्पद व्यक्ति देखिए वा बिरामी भएको खबर प्राप्त हुनासाथ तत्काल उद्धार गरी अस्पताल पुर्याउन गृहमन्त्री थापाको संयोजकत्वमा ‘प्यासेन्ट रिसिभिङ टिम’ गठन गरी कामको शुरुआत गरिएको छ । कोरोना भाइरस रोकथामको प्रभावकारी उपाय अपनाउन र तत्कालै समस्या सम्बोधन गर्न मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सबै सुरक्षा निकाय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि रहेको ‘ज्वाइन्ट अपरेशन सेन्टर’ समेत स्थापना गरिएको जनाइएको छ ।

उक्त कार्यमा सहयोग गर्न र शङ्कास्पद बिरामी देखिएमा तुरुन्त खबर गर्न तथा कालोबजारीको सूचनाबारे तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराउनसमेत सरकारले सबैमा आग्रह गरेको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article कोभिड–१९: जोखिमका विरुद्ध द्रत काम
Next Article कोभिड १९: ढुवानी सेवा सञ्चालन गर्न आग्रह
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

कतारमा मृत्युदण्ड सुनाईएका अनिललाई निर्दोष सावित गर्न कानुनी प्रतिरक्षा सुरु

57 years ago
काठमाडौँ - KTMसमाज

२० जना सीडीओको सरुवा, कसको सरुवा कहाँ भयो ? (सूचीसहित)

57 years ago
काठमाडौँ - KTMराजनीति

किन हेरफेर हुनसकेन क्याबिनेट : प्रधानमन्त्री कसको विपक्षमा, कसको पक्षमा ?

57 years ago
नवलपुर - NWLसमाज

बसले ठक्कर दिँदा बालकको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?