By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    19 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    22 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    3 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कोभिड–१९: जोखिमका विरुद्ध द्रत काम
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कोभिड–१९: जोखिमका विरुद्ध द्रत काम
काठमाडौँ - KTMसमाजसुर्खेत - SKT

कोभिड–१९: जोखिमका विरुद्ध द्रत काम

साझासवाल
Last updated: March 23, 2020 3:17 am
साझासवाल
2 Min Read
Share

चैत १०, सुर्खेत | कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोभिड–१९ (कोरोना भाइरस)  को सम्भावित जोखिमका विरुद्ध  प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभएको छ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी संयोजकत्वको अनुगमन समिति तथा मन्त्री रावल संयोजकत्वको कोभिड–१९ प्रतिकार्य उच्चस्तरीय समितिको बैठकले आइतबार कर्णाली प्रदेशका १० जिल्लाका नागरिकको स्वास्थ्य सुरक्षार्थ  निगरानी कक्ष (क्वारेन्टाइन)  र आइसोलेसनको आवश्यक व्यवस्था मिलाउने तयारी थालेको छ । प्रदेशका ७९ स्थानीय तह र ७२९ वडामा गठित समितिले भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई सार्वजनिक ठाउँमा क्वारेन्टाइन निर्माण गरी १४ दिनसम्म त्यसमा राख्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको मन्त्री रावलले जानकारी दिनुभयो । 

“सुर्खेतमा निर्माण गरिने क्वारेन्टाइनको लजिस्टिक व्यवस्थापनका लागि नेपाली सेनाका पृतनापति सरोजप्रताप राणाको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । पूर्वाधार मन्त्रालयका सचिवको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय गरेका छौँ । ‘कोभिड–१९’ विरुद्धको काम युद्धस्तरमा अघि बढेको छ”, उहाँले भन्नुभयो । सो उच्चस्तरीय समितिको बैठकले सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्यसम्बद्ध विभिन्न उपकरण, औषधि तथा जनशक्ति व्यवस्थापन उपसमिति तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई शान्ति सुरक्षाका सबै व्यवस्थापकीय कार्यमा खटाउने निर्णय गरेको छ । 

यस्तै वीरेन्द्रनगरको खुलामञ्चमा ४०० क्वारेन्टाइन कक्ष निर्माण कार्य थालिएको छ । आइतबारसम्म १०० भन्दा बढी क्वारेन्टाइन निर्माण गरिएको उत्तरपश्चिम पृतना सुर्खेतले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारी र सामाजिक विकासमन्त्री रावलले  क्वारेन्टाइन निर्माणस्थलमा पुगेर अनुगमनसमेत गर्नुभयो । मुख्यमन्त्री शाहीले सेनाले देखाएको सक्रियता र शीघ्रताप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले ६०० क्वारेन्टाइन मध्यपश्चिम विश्वविद्यालयमा निर्माण गरी सरकारलाई सहयोग पुर्याउन सो अवसरमा सेनालाई निर्देशन दिनुभयो । 

उत्तरपश्चिम पृतनाका पृतनापति राणाले क्वारेन्टाइन निर्माण कार्य  तीव्र गतिमा भइरहेको बताउनुभयो । विद्युत्को सहज पहँुच, खानेपानीको उपलब्धता, नजिकै बस्ती नभएकाले तत्कालका लागि क्वारेन्टाइन खुलामञ्चमा बनाउन लागिएको हो । कोरोना भाइरसबाट प्रभावित भए नभएको पत्ता लगाउन भारतलगायत अन्य देशबाट फर्कनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article पोखराबाट दाङ जाँदै गरेको बस दुर्घटना: तीनको मृत्यु, २१ घाइते
Next Article कोभिड–१९: सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

7 months ago
समाज

महावीर पुनलाई सरकारले भन्यो– विभूषण लिलामीमा राख्नु गैरकानुनी हो,राखेमा रद्द हुनसक्ने चेतावनी

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

57 years ago
समाज

भारतबाट ल्याइएको मुर्रा यी तीन ठाउँमा राखिने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?