By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    3 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    6 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    6 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    7 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    10 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नेपालकै उत्कृष्ट अस्पताल दावी गर्ने ग्राण्डी: कोरोनाको शंकास्पदलाई सिधै टेकु रिफर गर्छ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नेपालकै उत्कृष्ट अस्पताल दावी गर्ने ग्राण्डी: कोरोनाको शंकास्पदलाई सिधै टेकु रिफर गर्छ
काठमाडौँ - KTMसमाज

नेपालकै उत्कृष्ट अस्पताल दावी गर्ने ग्राण्डी: कोरोनाको शंकास्पदलाई सिधै टेकु रिफर गर्छ

साझासवाल
Last updated: March 24, 2020 12:17 pm
साझासवाल
3 Min Read
Share

चैत ११, काठमाडौँ | कोरोना भाइरस शंकास्पद बिरामीलाई ग्राण्डी अस्पतालले सिधै टेकु अस्पताल रिफर गर्ने गरेको पाइएको छ । अस्पतालमा कोरोनाको साधारण लक्षण देखिएर पुगेका बिरामीहरुलाई समेत ग्राण्डी हस्पिटलले बिबिध बहानामा सिधै टेकु रिफर गर्ने गरेको हो । 

सोमबार ज्वरो आएको र अलि-अलि घाटी दुखेको भन्दै चेकअपका लागि गएका एक जना यूवालाई कोरोनाको आशंका भन्दै अस्पतालले सिधै टेकु रिफर गरिदियो । कोरोना उपचार र ल्याब परीक्षणका विषयमा स्वास्थ्य मन्त्रालयले गरेको १५ बुँदे निर्णयको ५ औं नम्बरको बुदामा ‘कुनै पनि अस्पतालमा Influenza Like Illness भएका अथवा COVID-19 को शंकास्पद बिरामी आएमा निजलाई तत्काल अन्य अस्पताल प्रेषण नगरी आफ्नै अस्पतालमा Isolation मा राखी उपचार गर्ने र परीक्षणको लागि नमूना NPHL मा पठाउने र नमूना परीक्षण Positive आएमा अन्यलाई नसर्ने व्यवस्था मिलाई तोकिएको अस्पतालहरूमा प्रेषण गर्ने’ उल्लेख छ । तर ग्राण्डी अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशनलाई ख्याल नगरी शंकाकै भरमा आफ्नो अस्पतालमा आउने बिरामीलाई सिधै रिफर गरेको टेकु अस्पताल स्रोतले जनाएको छ । 

सोमबार ग्राण्डीबाट सिधै रिफर भएर टेकु पुर्याईएपछि विरामीकै अगाडी टेकु अस्पतालका कर्मचारीले समेत आक्रोश पोखेका थिए । एक स्वास्थ्यकर्मीको आक्रोश थियो ‘अरु बेलामा यस्तो गर्यौं र उस्तो गर्यौं भन्दै मिडियाबाजी गर्ने हस्पिटलले यसरी शंकाकै भरमा टेकु रिफर गर्न मिल्दैन ।’ उनले भने अनुसार ५० शैया भन्दा बढी क्षेमताको जुनसुकै अस्पतालले कोरोनाको लक्षण देखिएको विरामीलाई आफ्नै अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्ने र परीक्षणको लागि नमूना NPHL मा पठाउने र नमूना परीक्षण Positive आएमा मात्र रिफर गर्न सक्छन् । 

कोरोनाको शंकास्पद बिरामीलाई ग्राण्डीले छुट्टै आइसोलेसन वार्ड तयार गरे/नगरेको बिषयमा जान्नका लागि सोमबार बेलुका अस्पताललाई फोन गर्दा कोरोनाको लागि छुट्टै आइसोलेसन वार्ड नभएको र जति संकास्पद आउँछन् सबैलाई टेकु पठाउने गरेको अस्पतालले बताएको छ । 

सामान्य रुघाखोकीका बिरामीलाई समेत भर्ना नलिएर रेफर गर्न थालिएपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चाप बढेको छ । रुघाखोकी वा टाउको दुखेकै भरमा बिरामीलाई कोरोना लागेको हुँदैन तर निजी अस्पतालहरुले संकटको अवस्थामा गैरजिम्मेवारपूर्ण व्यवहार देखाउन थालेका छन् । यसैको उदाहरण ग्राण्डी अस्पतालले पनि देखाएको हो । 

ग्राण्डी सहित दुई अस्पतालसँग स्पष्टिकरण  

यसैबीच कोरोनाको आशंका भएका विरामीलाई उपचार गर्न नचाहेको भन्दै राजधानीका दुई निजी अस्पताललाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण लिएको छ । मन्त्रालयले ग्रान्डी अस्पताल र अल्का अस्पताललाई स्पष्टीकरण सोधेको हो ।

ती दुई अस्पतालले विभिन्न सञ्चारमाध्यममा कोरोना भाइरसको उपचार नगरिने खालका अभिव्यक्ति दिएपछि मन्त्रालयले स्पष्टीकरण लिएको हो । सोमबार ती दुवै अस्पताललाई मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । ग्रान्डीका पाण्डेले यस सम्बन्धमा मंगलबार मन्त्रालयमा पुगेर लिखित स्पष्टीकरण दिएका छन् । पाण्डेले सरकारले दिएको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ । यस बिषयमा अल्काले भने कुनै स्पष्टीकरण दिएको छैन । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article स्वास्थ्यकर्मीका लागि रक्षात्मक कवच (PPE) उत्पादन गर्दैछन् महावीर पुन
Next Article कोरोनाको परीक्षण धरान, पोखरा र नेपालगञ्जमा पनि गर्ने निर्णय
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

म्यानमारमा प्राविधिक असफलतापछि विमान दुर्घटनाग्रस्त

57 years ago
मकवानपुर - MKWसमाज

मकवानपुरमा भ्यान दुर्घटना हुँदा चालकसहित १५ जना घाइते, तीनको अवस्था गम्भिर

57 years ago
कन्चनपुर - KNCसमाज

चट्याङ लाग्दा एकको मृत्यु, दुई घाइते

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

ढुङ्गा, गिट्टी, बालुवा निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?