२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवक मृत फेला

२०७९, १३ माघ शुक्रबार ०८:५७

माघ १३, काठमाडौँ | अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवक मृत अवस्थामा फेला परेका छन्। स्थायी घर नेपालको गोरखा भएका ३७ वर्षीय रुपक थापा मृत अवस्थामा भेटिएका हुन्।

सिड्नीको वोलाक्रिक नजिकैको खोलाको पानीबाट प्रहरीले थापाको शव निकालेको गैर आवासीय नेपाली संघ (एनआरएन)अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले जानकारी दिएका छन्। सन २००९ मा अष्ट्रेलिया आएका थापा सिड्नीमा श्रीमतीसँग बस्दै आएको नेपालट्युवले जनाएको छ।


थापाको मृत्युको कारणबारे न्युसाउथ वल्स प्रहरीले अनुसन्धान गरिरहेको छ। मृतक थापाको शव नेपाल पठाउन गोफण्डमी संचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन