By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    4 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    21 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    24 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: डेनमार्कलाई पेनाल्टीमा हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > डेनमार्कलाई पेनाल्टीमा हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश
काठमाडौँ - KTMखेलकुद

डेनमार्कलाई पेनाल्टीमा हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

साझासवाल
Last updated: July 1, 2018 9:48 pm
साझासवाल
2 Min Read
Share

असार १८, काठमाडौँ | रुसमा जारी विश्वकपको प्रि-क्वाटर फाइनल अन्तर्गत चौथो खेलमा डेनमार्कलाई पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

खेलको पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएका दुवैदेशको खेलमा दोश्रो हाफ र त्यसपछि थपिएको ३० मिनेटको खेलमा पनि कुनै गोल हुन नसकेपछी पेनाल्टी सुट आउट भएको थियो । जसमा क्रोयसियाले डेनमार्कलाई ३-२ गोल अन्तरले पराजित गर्यो । 

डेनमार्कले खेलको पहिलो मिनेटमा नै गोल गर्दै अग्रता १–० गोलको अग्रता बनाएको थियो । डेनमार्कका लागि माथियस जोगिनसेनले गोल गर्दै अग्रता दिलाएका थिए । डेनमार्कले गोल गरेको ३ मिनेटमै क्रोएसियाले पनि गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएको थियो । क्रोएसियाका लागि मारियो मान्डजुकिकले गोल गरे । तर त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछी निर्धारित समयसंगै ३० मिनेटको थप समयमा पनि गोल हुन नसक्दा पेनाल्टी तय भयो । यसअघि क्रोयसियाले थपिएको ३० मिनेटको अन्तिम समयमा पाएको पेनाल्टीमा डेनमार्कका गोलकिपरले उत्कृष्ट बचावट गरेका थिए । पेनाल्टी मिस गरेपछि खेल बराबरीमै कायम रह्यो र पेनाल्टीको निश्चित भयो । जसमा क्रोयसियाका गोलकिपरले आकर्षक बचाऊहरु गर्दै क्रोयसियालाई अघिल्लो चरणमा बाटो बनाइदिए ।

खेल हारेसंगै डेनमार्क रुसमा जारी विश्वकपको प्रि-क्वाटर फाइनलबाटै बाहिरिएको छ ।

विश्वकपको प्रि-क्वाटर फाइनलबाट यस अघि अर्जेन्टिना, पोर्चुगल र स्पेन जस्ता महत्वपूर्ण टिम समेत बाहिरिईसकेको छ । अब आज बेलुका ब्राजिल र मेक्सिको बीच साँझ ७:४५ बजे र बेल्जियम र जापानबीच मध्येराति पौने १२ बजे खेल हुनेछ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article महोत्तरीमा पाँच वडाध्यक्ष रिले अनशनमा
Next Article ‘कलेजका साथीहरुकै अगाडी तरकारी बेच्छौँ, गरेर खान केको लाज ?’ (भिडियो सहित)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबैपक्ष लाग्नुपर्नेमा जोड

1 year ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

खारेज हुँदै ४ हजार मेगावाटका आयोजना

57 years ago
काठमाडौँ - KTMविश्व

भारतमा थप ३८ हजार १६४ नयाँ सङ्क्रमित

57 years ago
काठमाडौँ - KTMचितवन - CTWसमाज

धारीलो हतियार प्रयोग गरी एक महिलाको विभत्स हत्या

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?