मङ्सिर ७, जापान । जापानमा शक्तिशाली भूकम्प गएको छ ।  

फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, जापान । जापानमा शक्तिशाली भूकम्प गएको छ ।  

फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो"/>

2026-06-19 04:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

2016-11-22

मङ्सिर ७, जापान । जापानमा शक्तिशाली भूकम्प गएको छ ।  

फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

यसअघि अमेरिकी भूगर्भ विभागले ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भनेको थियो । नेपाली समयअनुसार बिहान ३ बजेतिर सो भूकम्प गएको हो ।

त्यहाँको मौसम विभागले तीन मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिईंदै समुद्रीय क्षेत्र आसपासमा नजान भनिएको छ । भूकम्पपछि सरकारले फुकुसीको उर्जा प्लान्टको अवस्थामा निगरानी गर्न भनेको छ । 

यसअघि गत अप्रिलमा कुमामोटो प्रान्तमा आएको भूकम्पमा ५० जनाको मृत्यु भएको थियो । सन् २०११ मा फुकुशिमामा आएको शक्तिशाली भूकम्पमा १८ हजारको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो