By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    8 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    11 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    11 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    11 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    14 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कमैलाई थाहा भएको भारत–चीनबिचको तनावको वास्तविक कारण यस्तो छ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कमैलाई थाहा भएको भारत–चीनबिचको तनावको वास्तविक कारण यस्तो छ
काठमाडौँ - KTMविश्व

कमैलाई थाहा भएको भारत–चीनबिचको तनावको वास्तविक कारण यस्तो छ

साझासवाल
Last updated: August 15, 2017 8:19 am
साझासवाल
6 Min Read
Share

Contents
  • वास्तविक विवाद चीन र भुटानमा छः
  • मित्रता सन्धीः
  • भूटानको दृष्टिकोण महत्वपूर्ण रह्योः
  • भूटान सरकारः
  • सम्झौताको उल्लंघनः
  • चीन विरोधी गुटः
  • तनावपूर्ण सम्बन्धः

साउन ३१, काठमाडौँ । डोकलाम वा डोका ला मा वास्तवमा के भएको थियो ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको शिखर सम्मेलनपूर्व यो गतिरोधको सुरुवात हुनु एक संयोगमात्र हो वा चीनद्वारा आयोजित ओबीओआर कन्फरेन्समा भारतले भाग नलिएको दुष्परिणाम हो ?

थुप्रै अनुमान लगाइँदै छ तर दुबै देशका सरकारबाहेक निकै कम मानिसलाई थाहा छ कि अहिलेको गतिरोधका पछाडिको वास्तविकता के हो ।

भारतीयलाई लाग्छ कि चीनले तनाव बढाइरहेको छ । चीनलाई लाग्छ कि यस्तो काम भारतले गरिरहेको छ । तीब्र गती भएको संचार साधनको यो समयमा जसले जे बुझेको छ, त्यसैलाई वास्तविक मानिन्छ । तर दुबै सेनाको बन्द ढोकाभित्रबाट केही प्रकाश आइरहेको छ ।

सिक्किम र भुटानको बिचमा रहेको चुम्बी घाटीको सबैभन्दा टाढा रहेको पहाडमा चीनले एक सडक बनाइरहेको छ जुन डोकलामको मैदानको रुपमा चिनिने इलाकासम्म जानेछ ।

वास्तविक विवाद चीन र भुटानमा छः

यो इलाकामा चीन र भुटान दुबैको दाबी छ । तिब्बत र भुटानका याक र चारखुट्टे जनावरले यो मैदानको प्रयोग गर्दछ ।

भारतीय सेनालाई लाग्छ कि यहाँ सडक बन्दा चीनले डोकलाममा तोप तैनाथ गर्न सक्छन् । यसले भारतका ती इलाकामा ठूलो खतरा हुनेछ जुन उसका लागि रणनीतिक रुपले निकै महत्वपूर्ण र संवेदनशील छन् । उत्तर पूर्व भारतका लागि यही बाटो हो ।

यो पातलो र लामोजस्तो देखिने इलाका भारतमा ‘चिकेन्स नेक’ वा ‘कुखुराको गर्धन’ को नामले चिनिन्छ । नक्सामा चुम्बी घाटी सानो तरवारजस्तो देखिन्छ जसले सिक्किम र भुटानलाई मात्रै नभई असम र बाँकी पूर्वोत्तरलाई पनि भारतबाट अलग्याएको छ ।

मित्रता सन्धीः

वास्तविक रुपमा भन्नुपर्दा ताजा विवाद चीन र भुटानबिच हो । भुटान सन् १९१० मा बेलायत भारतको संरक्षित देश बनेको थियो । एक सन्धीमाथि हस्ताक्षर गरेपछि यसको विदेश र रक्षा मामलाको संचालन बेलायत भारतको राज्य शासन विधिअन्तर्गत थियो ।

भुटान ती सुरुवाती देशमध्येको एक हो जसले सन् १९४७ मा स्वतन्त्रता पाएपछि भारतलाई राष्ट्रको रुपमा मान्यता दिइएको थियो । त्यति बेलादेखि यी दुई देशबिचको सम्बन्ध निकै नजिक छ । जब सन् १९५० मा चीनले तिब्बतलाई आफूसँग मिलायो, भारत र भूटानको सम्बन्ध थप प्रगाढ भयो ।

चीनको भारत र भुटानको सीमाको विषयमा विवाद चलिरहेको छ । अगस्ट सन् १९४९ मा भारत र भूटानबिच ‘ट्रीटी अफ फ्रेन्डशिप’ वा ‘मित्रता सन्धी’ भएको थियो जसमा भूटानले आफ्नो विदेश नीतिमा भारतसँग ‘मार्गदर्शन’ लिने सहमती दिएको थियो । रक्षा र विदेश मामलामा दुबै देश एक–अर्कासँग विचार विमर्श गर्नेबारे पनि तय भएको थियो ।

भूटानको दृष्टिकोण महत्वपूर्ण रह्योः

यो सन्धीको विषयमा सन् २००७ मा दुबै देशमा पुनः चर्चा भयो र नयाँ मित्रता सन्धीमा हस्ताक्षर भयो । यो सन्धीमा भुटानद्वारा विदेश नीतिमाथि भारतबाट मार्गदर्शन दिने प्रावधानलाई व्यापक प्रभुसत्तासँग परिवर्तन गरियो । वास्तवमा भुटान अत्यधिक संवेदनशील भौगोलिक स्थानमा छ ।

यस्तो अवस्थामा यदि भूटानको सीमामा परिवर्तन हुनसक्ने कुनै दबाब पर्यो भने भारतले सैन्य दृष्टिकोण अपनाउनुनै पर्छ ।

बेइजिङको तर्फबाट गरिएका विभिन्न टिप्पणीका अनुसार भारत बिना भुटानसँग कुराकानीका लागि कदम उठाइरहेको छ जसको अर्थ यो हुन्छ कि यो उसको अनुमती बिना यी सबै कुरा गरिरहेको छ । तर जून ३० तारिखमा भारतका विदेश मन्त्रालयले बयान जारी गर्यो जसले यी मामलामा भारत र भूटान दुबैको स्थिती स्पष्ट गर्यो ।

भूटान सरकारः

भारतीय विदेश मन्त्रालयले १६ जूनमा पीएलएको निर्माण समूह डोकलाम आएको र सडक बनाउने कोसिस गरेको स्पष्ट गर्यो ।

त्यसपछि रोयल भूटान आर्मीले चीनियाँ सेनाको यो एकपक्षीय गतिविधिलाई रोक्न आग्रह गर्यो । त्यसपछि डोका ला इलाकामा रहेका भारतीय सैनिकले भूटान सरकारसँग तालमेल मिलाउनका लागि चीनियाँ सैनिकलाई यथास्थितीलाई नबदल्न आग्रह गरे ।

२० जूनमा भूटानका राजदूतले पनि नयाँ दिल्लीमा चीनियाँ दूतावासमार्फत् चीनियाँ सरकार सामू आपत्ति जनाए । भुटान आफ्नो अडानमा सुरुदेखि नै स्पष्ट रहेको छ । विदेश मन्त्रालयले यो पनि भन्यो कि त्यसपछि भारत र चीनका विदेश मन्त्रालयका बिच यसबारे चर्चा भइरहेको छ ।

सम्झौताको उल्लंघनः

यो बयानमा चीनद्वारा केही समय अघि उठाइएको कदमको विषयमा भारत चिन्तित भएको बताइएको थियो । यस्तो प्रकारको निर्माणले यथास्थिती परिवर्तन हुने र भारतका लागि सुरक्षाको दृष्टिकोणले समस्या पैदा हुनेबारे पनि चीनियाँ सरकारलाई अवगत गराइएको छ ।

सन् २०१२ को सम्झौतामा भारत, चीन र अन्य देशबिच मिल्ने सीमाको सम्बन्धित देशका बिच विमर्श पछि निर्णय गरिने तय भएको थियो । भारतका अनुसार जुन प्रकारले तीन देशको सीमा मिल्छ, त्यहाँ एकतर्फी गतिविधिले यो सम्झौताको उल्लंघन हो । अन्य गलत बुझाईले दुबै देशबिच एक–अर्काको धारणालाई गलत साबित गरेको छ ।

चीन विरोधी गुटः

भारत र चीनबिच प्रभाव बढाउने होड र आफसी दुश्मनीको विषयमा चीनियाँ विशेषज्ञले भारत सन् १९६२ मा सीमाको विषयमा भएको युद्धको लज्जास्पद हारबाट उत्रिएको छैन भन्ने ताजा गतिरोधले देखाएको बताएका छन् ।

बेइजिङको एक दृष्टिकोण यो पनि छ कि चीनलाई काउन्टर गर्नका लागि भारत ती चीन विरोधी गुटमा सक्रिय भूमिका निभाइरहेका छ जसमा अमेरिका, जापान, अष्ट्रेलिया र भियतनाम समावेश छन् ।

तनावपूर्ण सम्बन्धः

भारतलाई यो लाग्छ कि चीनले जानीजानी संयुक्त राष्ट्र सुरक्षा समिती र न्यूक्लियर सप्लायर्स ग्रुपजस्ता ग्लोबलजस्तो मञ्चमा भारतको प्रवेशको विरोध गर्दछ ।

पछिल्लो महिना बेइजिङमा भएको बिल्ट एन्ड रोड समिटमा भारतको अनुपस्थितीलाई चीनियाँ मिडियाले भारत र चीनको तनावपूर्ण सम्बन्धको प्रमाण स्वरुप पेश गरेका थिए ।

हुन त दुबै देशको आर्थिक र व्यापारिक सम्बन्ध बढिरहेको छ तर दुबै देश एक–अर्काका लागि सशंकित पक्कै छन् । -मोहन गुरुस्वामी /बीबीसी । एजेन्सी 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपाल प्रहरीमा १ हजार १ सय ७२ लाई जागिरको अवसर
Next Article बाढीका कारण मृत्यु हुनेको संख्या १११ पुग्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

सभापति देउवाद्वारा कांग्रेस नेता यादवको निधनमा दुःख व्यक्त

1 year ago
काठमाडौँ - KTMसमाज

भारतमा थप ३९ हजार नयाँ सङ्क्रमित थपिए

57 years ago
विश्व

पाइलट नै नभएको कार्गो विमान उडेपछि

57 years ago
काठमाडौँ - KTMराजनीति

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?