२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा आगलागी हुदाँ ३२ जनाको मृत्यु,५० जनाको उद्धार

२०७६, २२ मंसिर आईतवार ०५:२०

मंसिर २२,एजेन्सी | भारतको राजधानी नयाँ दिल्लीमा आगलागी हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ | आइतबार बिहान नयाँदिल्लीको रानी झाँसी रोडमा आगलागी भएको हो | भारतीय मिडियाहरुले जनाए अनुसार ३२ जनाको शव प्राप्त भएको छ |

५० जना भन्दा बढीको उद्धार गरिएको र धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले जानकारी दिएका छन् | आगलागीको कारण भने खुलेको छैन | आगो आइतबार बिहान ५ बजे लागेको थियो | त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेको थियो | आगिकै कारण अजिकैका अन्य तिन घर समेत जलेका छन् |

उद्धार कार्यमा ढिलाइ हुँदा मृतकको संख्या बढेको बताइएको छ | आगो निभाउनका लागि ३० भन्दा बढी दमकल प्रयोग गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु